बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मोटरसाईकल दुर्घटना हुँदा २ को मृत्यु

...

बाग्लुङका २ युवक लागु औषधसहित नवलपुरमा पक्राउ

नवलपुर, १० माघ- बाग्लुङका २ युवक लागु औषधसहित पक्राउ परेका छन् । नवलपुरको कावासोतीबाट उनीहरु पक्राउ परेका हुन् । मोटरसाईकलमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेका बाग्लुङ नगरपालिका २ का २२ बर्षीय संगल बस्याल र कोठेखोला १...

प्रहरी हिरासतमा “किताव कार्यक्रम”

नवलपुर, ५ माघ– नवलपुरको प्रहरी हिरासतमा किताव कार्यक्रम स्थापना भएको छ । नागरिकको गलत आचरणमा सुधार ल्याउँदै समाजलाई अपराधमुक्त बनाउने प्रहरीको कर्तब्यलाई ब्यवहारमै देखाउन कार्यक्रम शुभारम्भ गरिएको छ । नवलपुर जिल्ला प्रहरी कार्यालयले किताव कार्यक्रमको...

बैशाखमा निर्वाचन हुनै सक्तैन : डा.कोइराला

नवलपुर, ३ माघ– नेपाली कांग्रेसका महामन्त्री एवं बिघटित प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले सरकारले तोकेको मिति बैशाखमा निर्वाचन हुनै नसक्ने ठोकुवा गरेका छन् । प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक आफु निर्वाचित भएको जिल्ला...

नवलपुरमा कोरोना संक्रमित बृद्धको मृत्यु

नवलपुर, १ माघ– नवलपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा ७३ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार स्वास्थ्यमा थप...

सहकारीले उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी बढाऔं : सांसद गाहा

नवलपुर, २९ पुस– गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहाले सहकारी संस्थाले अव उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी बढाउँदै स्थानीयस्तरमै आयआर्जनका पक्षमा लाग्नुपर्ने बताएका छन् ।मंगलवार कावासोती २ मा रहेको झरना बचत तथा ऋण सहकारी संस्थाको...

मुलुक र पार्टी बचाउने बिकल्प संसद पुर्नस्थापना : भुसाल

नवलपुर, २० पुस– नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय नेता घनश्याम भुसालले मुलुक डरलाग्दो संकटतर्फ जादै गरेको बताएका छन् । नवलपुरमा सोमवार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सम्वोधनका क्रममा नेता भुसालले मुलुक र पार्टी दुबैलाई बचाउने...

ड्राईभिङ स्कुल संघको केन्द्रीय समितिको बैठक कावासोतीमा

नवलपुर, १९ पुस– कावासोतीमा सम्पन्न ड्राईभिङ स्कुल संघ नेपालको केन्द्रीय समितिको बैठकले ब्यवसायी प्रमाणपत्र ऐन निर्माण गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । बैठक सम्पन्नपश्चात् केन्द्रीय महासचिव उमेश सिकेले सरकारले ड्राईभिङ ब्यवसायीहरुको सवालमा जिम्मेवारी...

वैज्ञानिक बन संजालद्वारा काठ दाउरा खुलाउन माग गर्दै प्रदर्शन

नवलपुर, १७ पुस– काठ दाउरा खुलाउन माग गर्दै नवलपुरको वैज्ञानिक बन संजालले प्रदर्शन गरेको छ । वैज्ञानिक बन संजाल नवलपुरको अगुवाईमा सरकारले प्रतिबन्ध गरेको काठ दाउरा खुलाउन माग राख्दै प्रदर्शन गरेको हो । कावासोती थकालीचोकबाट...

देवचुलीमा शिघ्र कुपोषणका ७ र मध्यम कुपोषणका ३७ जना बालबालिका पहिचान

नवलपुर, १६ पुस– देवचुलीमा कडा खाले शिघ्र कुपोषणका ७ र मध्यम कुपोषणका ३७ जना बालबालिका पहिचान भएका छन् । नगरपालिकामा ११ दिनसम्म भएको शारीरिक लेखाजोखा कार्यक्रममा गरिएको स्क्रिनिङमा १ हजार २ सय ८४ बालबालिका...

-->