बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कवासोतीमा दुई संक्रमितको मृत्यु

नवलपुर, ४ जेठ– नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कावासोतीका एक महिला र अर्का एक जना पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनायो । अस्पतालका मेसु...

नवलपुरमा थप १० दिन निषेधाज्ञा

नवलपुर, ४ जेठ– नवलपुरमा १० दिन निषेधाज्ञा थप हुने भएको छ । निषेधाज्ञा अवधि सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालय नवलपुरले जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।...

अटो रिक्सा बने अस्थायी एम्बुलेन्स

नवलपुर, ३ जेठ– नवलपुरको देवचुलीमा रहेको एक वडाले वडाभित्रका अटो चालकलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । वडा नंबर ९ मा रहेका २२ मध्ये ८ जना चालकलाई पीपीई फेससिल्डलगायतका सामग्री वितरण गरिएको हो...

पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष शर्मालाई पितृशोक

पोखरा, १ जेठ- नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ । शर्माका पिता गंगाधर शर्मा चपाईको ९० वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै निवास नवलपुरको कावसाती- ९ मा निधन भएको...

नवलपुरमा कोरोना : महिना दिनमै दोब्बर !

नवलपुर, १ जेठ– नवलपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । कोरोना संक्रमणको पहिलो चरणमा ३२ जना र नयाँ भेरियन्टसहितको दोस्रो चरणमा थप १८ जना गरी कोरोना संक्रमणबाट नवलपुरमा हालसम्म ५० जनाको...

धमाधम अक्सिजन प्लान्ट सञ्चालन गर्दै गण्डकीका अस्पताल

पोखरा, १ जेठ– गण्डकी प्रदेश सरकारले २ वर्षअघि नै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्न बजेट व्यवस्था ग¥यो । अक्सिजन प्लान्ट राख्न मनाङ र मुस्ताङलाई ६५÷६५ लाख र अन्य जिल्ला अस्पताललाई ७५ लाखका दरले उपलब्ध...

चेपुवामा बैंक तथा वित्तिय संस्था

नवलपुर, ३१ वैशाख– जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले फरक फरक निर्देशन दिएपछि यहाँका बैंक तथा वित्तिय संस्था चेपुवामा परेका छन् । खुल्ने समयका सन्दर्भमा फरक फरक निर्देशन आएपछि नवलपुर सदरमुकाम कावासोतीमा रहेका बैक...

बौदीकालीमा वित्तीय संस्था जेठ ४ गतेसम्म बन्द

नवलपुर, ३० वैशाख– एकैपटक संकलन गरिएका शतप्रतिशत स्वाव नमूनामा कोभिड पोजेटिभ आएपछि बौदीकालीका ८ जनामा गरिएको एन्टिजेन परीक्षण भने नेगेटिभ आएको छ । बौदीकाली ३ मा शनिबार स्वाव संकलन गरी पठाएको ४ दिनपछि मंगलबार...

बौदीकालीकामा संकलित शतप्रतिशतमा कोरोना संक्रमण

नवलपुर, २९ वैशाख – नवलपुरको पहाडी गाउँपालिका बौदीकालीका २४ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार पालिकामै स्वाब संकलन गरी परीक्षणका निम्ति पोखरा पठाइएका २४ वटा स्वाबमा सबैमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय...

देवचुलीमा वडाले एम्बुलेन्स खरिद गर्ने

नवलपुर, २६ वैशाख– बैशाख २० गते सोमबार देवचुलीमा कोरोना संक्रमित बिरामीले एम्बुलेन्स नपाएर समयमै अस्पताल पु¥याउन नसक्दा मृत्युवरण गर्नुपरेको हृदयविदारक घटनाले सबैलाई एकैपटक झस्कायो । देवचुली नगरपालिका ठेगाना राखेरै सञ्चालित नगरभित्र १० वटा एम्बुलेन्स छन्...

-->