बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पोखरामा ‘होली म्यूजिक फेष्टिवल’ हुने

पोखरा/रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको...

श्रीमतीले नै दिएकी थिइन रामलाललाई मार्ने सुपारी

पोखरा/ कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा मृत फेला परेका रामलालाई उनकै श्रीमतीले मार्ने सुपारी दिएको खुलेको छ । सिन्धुपाल्चोकका रामलाल तामाङको गत ३ गते सिक्लेसमा शव भेटिएको थियो । उनको हत्याको आरोपमा प्रहरीले ४ जनालाइ...

होलीमा इस्कोनको गौर गण्डकी उत्सव

बागलुङ/नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) गण्डकीले फुलहरुको होली उत्सब गर्ने भएको छ । आगामी चैत १० देखि १२ गते होली पूर्णिमाको दिनसम्म गौर गण्डकी उत्सवको आयोजना गरिएको संघले जनाएको छ । चैत...

बागलुङ र लुम्बिनी सांस्कृतिक नगरबीच भगिनी सम्बन्ध

बागलुङ/पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् । विश्व सम्पदामा सूचीकृत...

सडकबत्ती काटिएपछि चार दिनदेखि कुश्माबजार अन्धकार

फाइल तस्बिर पर्वत/सदरमुकाम कुश्माबजार चार दिनदेखि अन्धकार बनेको छ । लामो समयदेखि विद्युतको बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले चार दिनअघि सडकबत्तीको लाइन काटिदिएपछि बजार क्षेत्रसँगै केही सरकारी निकायसमेत अन्धकार बनेका...

‘जातीय बिभेद हटाउन साझा पहल गरौं’

बागलुङ/५९ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद बिरुद्धको दिवश बागलुङमा पनि मनाइएको छ । दक्षिण अफ्रिकामा काला जातीले अधिकारका लागि गरेको आन्दोलन र नेपालमा दलीत मुक्तिका लागि भएका आन्दोलनको सम्झनामा यो दिवश मनाउने गरिन्छ । बिहिबार...

सुजल डेरीको ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा

पोखरा/सुजल डेरीको ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा आएको छ । गाईको शुद्ध दूधको मागलाई मध्यनजर गर्दै कम्पनीले ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा ल्याएको हो । गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक...

सडक र कृषिमार्फत विकासमा उभार

वडा जोड्न गौरवका योजना साविकका आठ गाउँ बिकास समितिलाई वडामा परिणत गरेर काठेखोला गाउँपालिका घोषणा हुँदा गाउँपालिकाका अधिकांश क्षेत्रमा सडक सञ्जाल पुगेकै थिएन् । मध्यपहाडी लोकमार्गको ट्रयाक खुलेकाले केही वडामा सडकको सहज पहुँच थियो । पाला,...

मनाङेलाई नेकपा एसले सोध्यो स्पष्टिकरण

पोखरा/ गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई नेकपा एकीकृत समाजवादी (एस) ले स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । गत आइतबार मात्रै मनाङेले आफू स्वतन्त्र निर्वाचित भएको हुँदा अभिलेख स्वतन्त्र...

द्वन्द्वको चपेटामा परेकाले न्याय खोज्दा–खोज्दै २० बर्ष बित्यो

म्याग्दी/बेनी नगरपालिका–५,का खड्के दमाईले उचित राहत सहित न्यायको खोजीमा भौतारिएको २० बर्ष पुग्यो । दुई दशकको अवधिमा पीडित दमाईले बेनीबजारमा भएका दर्जनौ कार्यक्रममा गुनासो पोखेपनि राहत र पु्र्नस्थापनामा कुनै सहयोग पाएनन् । उनले अहिलेसम्म...

-->