पोखरा/ बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमका पत्रकार विक्रम परियारको निधन भएको छ। रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बागलुङको सोमबार दुर्घटना हुँदा अन्नपूर्ण पोष्टमा कार्यरत...
स्याङ्जा/ पुतलीबजार नगरपालिकाले नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको कार्यालय व्यवस्थापनका लागि कम्प्यूटर सहयोग भएको छ । पत्रकार महासंघको स्थापना भएको झण्डै १८ वर्षपछि सदरमुकाममा कार्यालय संचालन गरेको हो । पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले...
बागलुङ/अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय पोखराले बागलुङका सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । अन्तरक्रियाको क्रममा बागलुङ नगर क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र प्रशासनको प्रतिनिधित्वमा सुशासन, सदाचार र लोकतन्त्रको रक्षाका लागि काम गर्न कार्यालयका...
पोखरा/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई न्याय दिलाउने आश्वासन दिएका छन् । आइतबार पोखरामा सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिएका हुन् । पोखरा आएका प्रधानमन्त्रीलाई आइतबार संघर्ष...