पोखरा/श्रमिक बालबालिकाको हितमा काम गर्ने किडासा युकेका अध्यक्ष निक बेरीले पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित सामाजिक विकास केन्द्रका गतिविधिबारे जानकारी लिएका छन् । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित सामाजिक विकास केन्द्रले निकृष्ट श्रममा रहेका बालबालिकाहरुको...
बागलुङ/दुई गोलले पछि परेको नतिजा उल्टाउँदै बागलुङ सुधार केन्द्रले दोस्रो ‘अर्ना जेसीज कप’ फुटबलको उपाधि जितेको छ । खेलको सुरुवाती चरणमा दुई गोलको अग्रता जोगाउन नसक्दा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको श्रीमेहर गण उपाधि रक्षा गर्न...
पोखरा/ काठमाडौं केन्द्रीत भनिएको सहकारी पीडितहरुको संघर्षमा पोखराको सूर्यदर्शन सहकारी पीडितहरुले सहभागिता जनाएका छैनन् । सडकमा उफ्रेरमात्र समस्याको समाधान नहुने र थप दुःखमात्र हुने भएकाले सहकारी बचतकर्ता राष्ट्रिय अभियान महासंघको ब्यानरमा भएको सो आन्दोलनमा...