बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

‘तपाईं हाम्रो सहकारी’ ठगीमा एकै परिवारका ९ जना

बागलुङ/पर्वतको सदरमुकाम कुश्मास्थित तपाईं हाम्रो सहकारी संस्थाका अध्यक्षले आफ्नै परिवार भित्रका सदस्यबाट सहकारी चलाएको खुलेको छ । हाल २९ करोड ठगी अभियोगमा फरार बालगोपाल श्रेष्ठले आफ्नै परिवारका ९ जना राखेर सहकारी संचालन गरेको र...

मृगौला पीडितलाई लामा अमृत फाउण्डेशनको सहयोग

पोखरा/ मृगौला पीडित विवेक गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले आर्थिक सहयोग गरेका छन् । फाउण्डेशनका संस्थापक गुरुङले देश तथा विदेशबाट संकलन भएको ९० हजार ५०५ रुपैयाँ मृगौला पीडित गुरुङलाई हस्तान्तरण गरेका...

मोतिया बिन्दुको निःशुल्क शल्यक्रियाले पर्वतका ज्येष्ठ नागरिकमा फर्कियो खुसी

पर्वत/ बागलुङको बागलुङ नगरपालिकास्थित बलेवाको बिचुवा घर भएकी ज्येष्ठ नागरिक धूमकुमारी बुधवार पर्वत अस्पतालमा भेटिइन् । केही दिन अगाडिबाट दुवै आँखाले देख्न नसक्ने अवस्थामा रहेकी उनले छोटो समयमा नै आँखाको शल्यक्रिया गर्ने मौका पाइन्...

८ वर्षमा बल्ल ४२ प्रतिशत काम : स्थानीय भन्छन्, न मुआब्जा पाइयो, बिक्री गर्न नै !

पोखरा/ २०७३ सालमा रुपातालको संरक्षणको लागि भन्दै रुपाताल संरक्षण एकीकृत विकास परियोजना कार्यान्वनयमा ल्याउने घोषणा गरियो । २०३५ सालको नापी विभागको तथ्याङ्कमा १३५ हेक्टरमा फैलिएको तथा हाल १२२.५ हेक्टरमा समेटिएको तालको क्षेत्रफल फैलाएर १८३.४...

राखेप र एन्फा विरुद्धको पेशी सर्यो

पोखरा / कास्कीको भेडाबारीमा बन्ने भनिएको फिफा ड्रीम प्रोजेक्टको पेश सरेको छ । माछापुच्छे्र गाउँपालिका ६ भेडाबारीमा बनाउने भनिएको दक्षिण एशियाकै नमूना टेक्निकल सेन्टर हेलचक्र्याई गरेको भन्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले राष्ट्रिय...

वर्तमान सरकार ‘गर वा मर’ को स्थितिमा: कानुनमन्त्री गिरी

पर्वत/ सङ्घीय सरकारका नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले वर्तमान सरकार नतिजा दिनको लागि ‘गर वा मर’ को स्थितिमा रहेको बताएका छन् । मन्त्री बनेपछि गृह जिल्ला पर्वतमा आएका उनलाई मङ्गलवार नेपाल...

मार्सलको एक दिने आधारभूत तालिम

पोखरा/ पोखरा राइडर्सको आयोजनामा पोखरा इन्ड्यूरो रेसलाई लक्षित गरेर प्राविधिक तथा मार्शल तालिम सम्पन्न भएको छ । चैतको चौथो साता पोखरामा हुने ‘प्रथम पोखरा मोटो–इन्ड्यूरो क्रस चैम्पियनशिप २०२४’ लक्षित गर्दै तालिम आयोजना गरिएको हो...

सहकारी पीडितका उजुरीको चाङ

बागलुङ/प्रदेश तह र जिल्ला तहमा दर्ता भएका सहकारीले रकम ठगी, बचत हिनामिना पारेका उजुरीले पर्वतको कुश्मा नगरपालिकाको सहकारी शाखामा चाङ लागेको छ । शाखामा दैनिक समस्या लिएर आउनेहरु बढ्दैछन् । सहकारीहरुमा समस्या भएको बुझेर नगरपालिकाले...

नेपाली भाषा शिक्षक परिषद्को चौधौँ साधारण सभा

पोखरा/ नेपाली भाषा शिक्षक परिषद्, कास्कीको चौधौँ साधारण सभा सोमवार पोखरामा सम्पन्न भएको छ । ‘भाषा सभ्यताको संवाहक होझ’ भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै भाषिक...

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका-८ मा बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक...

-->