बागलुङ/दलीत सशक्तीकरण कार्यक्रमअन्र्तगत बागलुङ नगरपालिकाले तीन दिने कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबारदेखि शुरु भएको प्रशिक्षण, अभिमूखीकरण र छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानूनी साक्षरता, नेतृत्व विकास, अधिकारमुखी अवधारणा र बिकासका...
पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणा गरेसँगै पोखरालाई विश्वको विशिष्ट पर्यटकीय क्षेत्र नेपालीले नै बनाउनुपर्ने बताएका छन् । आइतबार एक भव्य समारोहका बिचमा प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै अब विश्वमा पोखरा...
बागलुङ/बिद्यार्थी संख्या घटेपछि पर्वत सदरमुकामका दुइ सामुदायिक क्याम्पस एकीकरणको तयारी भएको छ । बैंक, सहकारी लागयतका संस्था एकीकरणको चर्चा भएपनि सामुदायिक क्याम्पस एकीकरणको यो अभियान नौलो हो । विश्वविद्यालय अनुदान आयोगले परीक्षा खर्च, प्राध्यापकको तलब...
पर्वत/महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित हुनेहरूको संख्या बढ्दै गएको चिकित्सकहरूले बताइरहेको बेला जिल्लाको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्ने भएको छ । नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थाहरूमा क्यान्सरको पहिचान...
पोखरा/लागूऔषधको दुव्र्यसनमा फसेर सुधार केन्द्रमा रहेकाहरु बीचमा भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा अन्तर लागूऔषध उपचार (पुनस्र्थापना) केन्द्र पुरुष भलिबल प्रतियोगिता...