बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

एचआईभी पीडितबारे प्रहरीलाई अभिमुखिकरण

बागलुङ/एचआईभी पीडितमाथि हुने भेदभाव, अवहेलना र हिंसा न्युनिकरणका लागि स्वास्थ्य कार्यालय बागलुङले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई अभिमुखीकरण थालेको छ । मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले उद्घाटन गरे ।...

धम्पुस उत्सव आजदेखि

पोखरा/कास्कीको पर्यटकीय गाउँ धम्पुसमा विविध खेलकुद सहित सांस्कृतिक कार्यक्रम हुने भएको छ । मिलन युवा क्लबको आयोजनामा माछापुच्छे्र गाउँपालिका ७ मा रहेको मिलन युवा क्लबले बुधबारदेखि उक्त कार्यक्रमको आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार...

जलवायुमैत्री स्वाबलम्बन नमुना गाउँ बनाईदै

बागलुङ/सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले बागलुङका १० वटा स्थानमा वातावरणमैत्री स्वाबलम्बन नमूना गाउँ बनाउने भएको छ । सिंगो गाउँलाई वातावरणमैत्री बनाउने र स्थानीय जनतालाई गाउँमै स्वरोजगारमूलक बनाउन यो अभियान ल्याइएको सहकारीका...

तमु धिं युवा समितिमा रमेश गुरुङ सर्वसम्मत

पोखरा / पोखरा महानगरपालिका वडा नं.९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा रमेश गुरुङ सर्वसम्मत चयन भएका छन् । यसअघि युवा समितिका संयोजकसमेत रहेका अन्नपुर्ण गाँउपालिका वडा नं.९ का वडाध्यक्ष गुरुङको अध्यक्षतामा...

रुपामा कृषी प्रदर्शनी, उत्कृष्ट किसानलाई सम्मान

पोखरा / रूपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा कृषि प्रद्धशनी, माला प्रतियोगिता, झाँकी प्रदर्शनी, र अध्यक्ष कप भलिबल खेल सम्पन्न भएका छन् । सोही उपक्रममा भएको भलिबल प्रतियोगितामा चापाकोट नगपालिका वडा नम्बर ४ प्रथम भएको...

तीन प्रदेश प्रमुख फेरिए, गण्डकीमा डिल्लीराम भट्ट

पोखरा / सरकारले तीनवटा प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख सिफारिस गर्ने निर्णय गरेको छ । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसंगै सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएको हो । नयाँ प्रदेश...

मुलपानीको पोष्टमा रुद्रेपिपलको गोल वर्षा, आदर्शको जितमा नाइजेरियन खेलाडि भिक्टर नायक

बागलुङ/बाङेचौर खेल मैदानमा जारी ‘दोस्रो अर्ना जेसिज कप’ फुटबलको दोस्रो दिन सम्पन्न खेलमा रुद्रेपिपल युथ क्लबले मुलपानी फुटबल क्लबको पोष्टमा गोलको वर्षा गर्दा आदर्श स्पोर्टस् क्लबले संकल्प पर्नुस्थापना केन्द्रमाथि संघर्षपूर्ण जित निकालेको छ । सोमबार...

बीरशाली पन्त स्मृति गौरवमय पुरस्कार डा. रेग्मीलाई

बागलुङ/बागलुङ नगरपालिकाले स्थापना गरेको बीरशाली पन्त स्मृति गौरवमय पुरस्कार पर्वतका साहित्यकार प्राध्यापक डा. जगन्नाथ रेग्मीलाई प्रदान गरिएको छ । सोमबार आयोजित एक कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष प्रेम...

लोकतान्त्रिक जनजाति महासंघ फेदीखोला अध्यक्षमा टकबहादुर

पोखरा/नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, स्याङ्जा फेदिखोला गाँउपालिका प्रथम अधिवेशनले टकबहादुर गुरुङ(आचम)को अध्यक्षतामा १५ सदस्ययि कमिटी गठन गरेको छ । अधिवेशनले महासंघको उपाध्यक्षमा सुमन गुरुङ, सचिवमा रामकाज िगुरुङ, उपसचिवमा गौतम गुरुङ र...

वड्स एकेडेमीमा पुरस्कार वितरण

पोखरा/पोखराको लेकसाइडस्थित वड्स एकेडेमीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकतर्फ वर्ष २०७९ मा तथा २०८० को अतिरिक्त क्रियाकलापतर्फ विभिन्न विधाहरुमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई आइतबार विद्यालय प्राङ्गणमा आयोजित समारोहमा पुरस्कृत गरिएको...

-->