बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

बागलुङ समाज पोखरामा ठाकुर सापकोटा

पोखरा / बागलुङ समाज पोखराको अध्यक्षमा ठाकुरप्रसाद सापकोटा चयन भएका छन् । समाजको शनिवार सम्पन्न २३ औं वार्षीक साधारण सभा तथा १२ औं अधिवेशनबाट उनीसहित ११ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन भएको हो । समितिको उपाध्यक्षमा...

पीडित बालिकाले जन्माइन् छोरी

बागलुङ/मोबाइल लिन गएकी बालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाउनेबिरुद्ध प्रहरीमा जाहेरी परेको छ । निसीखोला गाउँपालिका–१ घर भइ झिंवाखोलामा मोबाइल पसल गरेर बसेका ३० बर्षका बिजय मल्लबिरुद्ध पीडितले प्रहरीमा जाहेरी दिएका हुन् । जवरजस्ती करणीमा...

पोखराबाट हिंडेको पर्यटक बस तनहुँमा दुर्घटना हुँदा ६ चिनियाँ घाइते

पोखरा / पोखराबाट पर्यटक लिएर हिडेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बा. १ प. ११३९ नम्बरको पर्यटक बस शनिवार बिहान तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारस्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा ६ जना...

खोजी बढाएपछि पर्वतमा विगतमा भन्दा धेरै भेटिँदै क्षयरोगका बिरामी

पर्वत/स्वास्थ्य क्षेत्रका सरोकारवाला तथा स्थानीय तहहरूले बढाएको निगरानीसँगै पर्वतमा क्षयरोग सङ्क्रमितहरूको संख्या बढ्दै गएको छ । श्वासप्रश्वासका माध्यमबाट फैलिने क्षयरोग सङ्क्रमण भएको थाहा हुँदा समुदायका अन्य व्यक्तिहरू भयभीत हुने तथा अरूबाट अपहेलित हुने डरले खुल्न...

आमसञ्चार विधेयक र बिउबिजन विधेयक प्रदेश प्रमुखले गरे प्रमाणीकरण

पोखरा/गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सभाबाट पारित भएका आमसञ्चार विधेयक र बिउबिजन विधेयकको प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशसभाबाट फागुन २१ मा पारित भएका आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी...

श्रीमानले बहुविहेको सजाय खेपेपछि बढेको थियो टकराब, प्रेमीलाई सुपारी

पोखरा/आफ्नै श्रीमानलाई मार्न श्रीमतीले सुपारी दिएको घटनामा हत्या गर्ने धनबहादुर उनकै प्रेमी भएको खुलेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बा बोल्देका ३६ वर्षिय रामबहादुर तामाङको हत्या गर्ने उनका सहचालक समेत रहेका धनबहादुर लामाले...

फेरि प्रतिष्पर्धामा दुई पूर्वमुख्यमन्त्री

पोखरा/नेकपा एमालेको कास्की जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । पोखरा ९ नयाँबजार स्थिति प्रदर्शनी केन्द्रमा ११ औं जिल्ला अधिवेशन हुन लागेको हो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले कास्की अध्यक्ष मानबहादुर गुरुङले एक...

क्षयरोग निवारणमा पहल

बागलुङ/‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नारासहित बागलुङमा क्षयरोग निवारणको अभियान थालिने भएको छ । बागलुङमा परीक्षणको दायरा बढाएर क्षयरोग पत्ता लगाउने क्रम समेत शुरु भएको छ । हरेक बर्ष मार्च २४ मा मनाइने विश्व...

चैतेदशै मेलाको तयारीमा सरोकारवाला जुटे

बागलुङ/चैत ३० गतेदेखि बैसाख ६ गतेसम्म संचालन हुने चैत्राष्टमी मेलाका लागि तयारी शुरु गरिएको छ । मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन सरोकारवालाको बैठकले विभिन्न तयारी गरेको हो । मेलाअबधिभर ट्राफिक व्यवस्थापन, सुरक्षा तथा पूजा व्यवस्थापनमा...

पर्यटनका टुक्रे योजनामा बजेट, छैन प्रभावकारी

बागलुङ/दुइ बर्षअघि मात्र स्थापना भएको पर्यटन कार्यालय बागलुङमा योजनाबद्ध र बृहतभन्दा टुक्रे योजना बढी छन् । नगरपालिका र वडा तहले संचालन गर्ने जस्तै २ लाखदेखि ५ लाखका योजना संचालन हुँदा प्रभावकारी बन्न सकेको छैन...

-->