बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

न रोकियो दोहन, न उठ्यो राजश्व

बागलुङ/कालीगण्डकीको दोहन रोक्न सर्बोच्च अदालतले चारबर्ष अघि परमादेश जारी ग¥यो । यो आदेशले नदी दोहन रोक्न खोजिएको थियो । तर अहिलेसम्म न दोहन रोकियो, न स्थानीय सरकारले पाएको राजश्व संकलन हुन नै सक्यो । बरु...

बागलुङ–पोखरा बिद्युतीय गाडी संचालनमा

बागलुङ/धौलागिरि गण्डकी यातायात सेवा प्रालिले आइतबारदेखि पोखरासम्म चल्ने बिद्युतीय सवारी साधन (माइक्रोबस) संचालनमा ल्याएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सवारी चालकलाई अबिर लगाएर यात्राको शुभारम्भ गराए । समितिले पहिलो चरणमा दैनिक दुइवटा...

सरकारी स्कुलको शैक्षिक सुधारका लागि ९ बुँदे प्रतिवद्धता

पोखरा/पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एक रूपताका लागि ९ बुँदे प्रतिवद्धता जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामुदायिक...

खर्वाङमा शिक्षक संगठनको साङ्गठनीक तथा शिक्षण प्रशिक्षण

बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बागलुङको मार्च टु लोकल लेभल कार्यक्रमअन्तर्गत बडिगाड, गल्कोट र ताराखोला गाउँ तथा नगर समितिको संयुक्त साङ्गठनीक एवं शिक्षण प्रशिक्षण कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक...

बागलुङ टेलरिङ्ग ब्यबसायी संघको अध्यक्षमा श्रीस

बागलुङ/टेलरिङ्ग ब्यबसायी संघ बागलुङको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशनले प्रेमकुमारी शिरीषको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार बर्देवा, उपाध्यक्षमा दिपा पाइजा, सचिबमा कृष्ण समीर, सह–सचिवमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा पार्बती पुन,...

सुत्केरीलाई आमाहरुको उपहार : घ्यु र अण्डा

बागलुङ/काठेखोला गाउँपालिका–२ भीमापोखराकी रुपा बिक घरपालुवा कुखुराको अण्डा जोहो गरिरहेकी छन् । दुई बर्षअघि आँफु सुत्केरी हुने बेला पोषण नपुग्लाकी भनेर उनी आबद्ध सिर्जनशिल स्वास्थ्य आमा समुहले ल्याएका पोषणयुक्त खानेकुरा उनलाई अहिले पनि झलझली...

संघीय निजामती सेवा ऐन संघीयताको मर्मविपरीत

पोखरा/ प्रस्तावित संघीय निजामती सेवा ऐन हुबहु लागु भए प्रदेश र स्थानीय सरकारी सेवामा कार्यरत कर्मचारीहरुको बृत्ति बिकासको बाटो अवरुद्ध भइ बढुवामा समेत असर पर्ने प्रदेश लोकसेवा आयोग गण्डकीले जनाएको छ । प्रदेश सचिव र स्थानीय...

ठूलाकोट-ठूलास्वारामा भिटोफ गण्डकीको परिचयात्मक भ्रमण

पोखरा / गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ । पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवद्र्धनको उद्देश्यका साथ पर्यटन सम्बद्ध...

पर्वत उद्योग वाणिज्यमा सहमतीमा अध्यक्ष बने ठाकुर बि.

पर्वत/ विगतमा दलगत प्रतिस्पर्धाका आधारमा निर्वाचन नै भएको पर्वत उद्योग वाणिज्य सङ्घमा यस पटक भने सर्व सहमतिमा नै नयाँ कार्यसमितिको टुङ्गो लागेको छ । सङ्घको १८ औँ अधिवेशन सुरु हुनै लाग्दा कार्यसमितिमा जान इच्छुकहरू...

नीतिको प्रश्नमा कम नेतृत्वको प्रश्नमा ज्यादा चिन्तित भयौँ : एमाले महासचिव पोखरेल

पोखरा/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र नीतिको प्रश्नमा नभई नेतृत्वको प्रश्नमा बढी चिन्तित हुँदा समस्या आइरहेको बताएका छन् । एमाले कास्की जिल्ला अधिवेशनलाई सम्बोधन गर्दैै जिल्लाको अधिवेशन जिल्लाको विकासका लागि नभई नेतृत्वका लागि...

-->