बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सहकार्यले अब्बल बन्दै नगर अस्पताल

जापानमा काम गरिरहेका गलकोट नगरपालिका–६ का झप्परबहादुर बस्नेतले नगर अस्पतालमा आफ्ना आमाबाबुको स्मृतिमा ८ लाख खर्चेर मर्चरी च्याम्बर राखेका छन् । अस्पताललाई थप २ लाख पनि दिए । आफ्ना बाबुआमाालाई तत्काल उपचारमा लैजान नपाएको...

बालमैत्री नगरका लागि वडा समिति गठन

बागलुङ/आगामी पुस मसान्तभित्र बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने लक्षअनुसार वडा वडामा बाल संजाल र बालमैत्री वडा समिति गठन गरिएको छ । मंगलबार वडा नं. २ को बालमन्दिरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष सुरज बोसेलको अध्यक्षतामा...

एमाले अधिवेशनमा सूर्यदर्शन र मित्रमिलन सहकारी पिडितको विरोध

पोखरा / एमालेको अधिवेशन चलिरहेको पोखरा सभागृह अघि मंगलबार सहकारी पिडितलाई न्याय दिनुपर्ने भन्दै धर्ना दिएका छन् । सूर्यदर्शन बचत पिडित संघर्ष समिति र मित्रमिलन सहकारी पिडित संघर्ष समितिले सहकारीको समस्या समाधान गर्नुपर्ने, सहकारीको...

एमाले कास्कीको अधिवेशन, मतदानमा ढिलाइ

पोखरा /नेकपा एमाले कास्कीको जिल्ला नेतृत्वका लागि आज हुने भनिएको निर्वाचनको मतदान समयमै सुरु हुन सकेन । मतदानका लागि मंगलबार दिउँसो साढे १ बजे तोकिएको भए पनि यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको...

पर्यटकलाई निम्तो दिएर सकियो पाचौं हाँडिकोट महोत्सव

बागलुङ/ बिस्तारै पर्यटक पुग्दै गरेको हाँडिकोटको प्रचार प्रसारमा स्थानीय युवाले सकृयता बढाएका छन् । हाडीकोट टापुमा केही बर्षदेखि मेला महोत्सव गर्ने र आन्तरीक पर्यटक पु¥याउने गर्न थालिएको हो । हाँडिकोटमा यो बर्षको पागुपूर्णिमामा पनि...

कार्यकर्ता भन्छन : चोचोमोचो गर्नेले बिगारे

पोखरा/ नेकपा एमाले कास्कीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । ११ औं अधिवेशनको उद्घाटन शनिबार भएतापनि जिल्लामा दुई गुट देखिएकाले अधिवेशन लम्बिएको छ । शनिबार उद्घाटनसँगै बन्दसत्र सुरु हुनेपर्ने थियो तर, शनिबार बन्दसत्र...

काठेखोला अध्यक्ष कप प्रतियोगिता चैत २८ गतेदेखि हुने

बागलुङ /  गाउँपालिका भित्रका खेलकुद, कला र साहित्यमा प्रतिभा पहिचान गर्न काठेखोला गाउँपालिकाले चैत २८ देखि अध्यक्ष कप प्रतियोगिता गर्ने भएको छ। दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप प्रतियोगितामा खेलकुद, साहित्य एवं सांगितिक प्रतियोगिता हुने...

राष्ट्रिय ड्रागन बोट रेसको उपाधिमा मिश्रीत नतिजा

पोखरा / पर्यटकीय क्षेत्र वेगनास तालमा भएको प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधिमा मिश्रीत नतिजा आएको छ । पोखरा महानगरपालिकाको आयोजनामा भएको दुई दिने प्रतियोगितामा दुई इभेन्ट भएका थिए । दुई इभेन्टको विधामा फरक...

हेम्जामा १२ औं आलु महोत्सवको तयारी तीब्र

पोखरा / बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन चैत २५ देखि बैशाख ५ गतेसम्म हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तिव्र पारिएको छ । मुल आयोजक समिति तथा उपसमितिसँग...

गण्डकी र बागमतीमा बिहानैदेखि वर्षा, यी प्रदेशमा पानी पर्ने सम्भावना

पोखरा / मौसमको अवस्था अझै सुध्रिएको छैन् । आज पनि गण्डकी, कोशी, मधेश र बागमती प्रदेश लगायतका विभिन्न भू-भागमा पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल...

-->