शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बन्द खामभित्रका ७० वर्षे तन्नेरी सरुभक्त

पोखरा / यो सालको तीजको दिन अर्थात आज एकाबिहानै नेपाली साहित्यकी मेधावी हस्ताक्षर सरस्वती ‘प्रतीक्षा’ ले सामाजिक सञ्जालमार्फत् अर्का मूर्धन्य साहित्यकार ‘सरुभक्त’लाई जन्मदिनको शुभेच्छा व्यक्त गर्दै लेखिन्,‘सधैँ भदौमा पर्ने हरितालिका तीज योपटक असोजमा परेको...

एमाले गण्डकीको अधिवेशनमा सांस्कृतिक झाँकी

पोखरा/ असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन सांस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उदघाटन हुने अधिवेशनमा गण्डकी प्रदेशको हिमाल–पहाड– तराइको सम्पुर्ण सांस्कृतिक...

मानसिक स्वास्थ्यसम्बन्धी अभियान चलाइने

बागलुङ/ पछिल्लो समय आत्महत्याका घटना बढेकोले न्यूनीकरणका लागि स्वास्थ्य कार्यालय बागलुङले सोसम्बन्धी अध्ययन गर्ने र न्यूनीकरणमा पहल गर्ने भएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा आर्थिक वर्ष २०७९÷८० को समीक्षा कार्यक्रमपछि जारी घोषणा पत्रमा सबै...

अमेरिकाबाट पोखरा पठाएको पार्सलमा गाँजा भेटियो

काठमाडौं / अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको...

१० हिमालमध्ये मनास्लु हिमाल आरोहणको अनुमति लिने सबैभन्दा बढी

गोरखा / मनास्लु हिमाल आरोहणका लागि ३०१ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म २६ समूहका दुई सय ३६ जना पुरुष र ६५ महिलाले मनास्लु आरोहणको अनुमति लिएका हुन् । अनुमति जारी...

लामाचौर कप भलिबल गलकोट बाहिरियो, रोमाञ्चक बन्दै नतिजा

पोखरा /लामाचौरमा जारी राष्ट्रि महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलमा गलकोट भलिबल क्लब बागलुङ अंकविहीन हुँदै बाहिरिएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा इन्द्र राज्य लक्ष्मी माविको खेल मैदानमा जारी प्रतियोगिताबाट...

एडीबी प्रमुख र पोखराका मेयरबीच भेटघाट, दीगो पर्यटन विकास परियोजनाबारे छलफल

पोखरा/ एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पोखरामा सहरी पूर्वाधार र जीवन सुधार परियोजना संचालनमा आएको छ । एडीबीले पोखराको दीगो पर्यटन विकासको क्षेत्रमा पनि लगानी गरेको छ । हाल एडिबीको सहयोगमा पोखराको ढल निकास,...

विवादित आमसञ्चार विधेयक पुनः प्रदेशसभामा

पोखरा/ गण्डकीमा विवादित बनेको ‘आमसञ्चार विधेयक, २०८०’ पुन प्रदेशसभामा टेबुल भएको छ । शनिबार बिहान बसेको प्रदेशसभाको बैठकमा गण्डकीका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले यो विधेयक पेश गरेका हुन । अघिल्लो सरकारकै पालामा विधेयकलाई...

गण्डकीकै पुरानो कालिका सहकारीले जेष्ठ शेयर सदस्यलाई वितरण गर्यो वार्षिक भत्ता

बागलुङ / गण्डकी प्रदेशकै पुरानो कालिका सहकारी संस्थाको छैठौ वार्षिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न गरेको छ । वि.सं.२०३२ साल असार २६ गते स्थापना भएको सो सहकारीमा अन्य ४ वटा सहकारी एकीकरण भएपछिको छैठौं साधारणसभा...

बलात्कार आरोपमा स्याङ्जाका दुई युवा पक्राउ

स्याङ्जा / बौद्धिक अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा स्याङ्जा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका-८ डाँडास्वारा बस्ने २५ वर्षीय सुवास गुरूङ र २७ वर्षीय मदन गुरूङ रहेका...

-->