शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीका सांसदलाई सुनजडित नयाँ लोगो, चौघेरा चाहिँ चाँदीको

पोखरा/गण्डकीको नयाँ लोगो पनि सुनजडित बनाइने भएको छ । जसको बेसमेन्टमा चाँदी प्रयोग गरिनेछ भने सुनको जलप लगाइनेछ । प्रदेशसभाले स्विकृत गरेको नियमावली अनुसारकै नयाँ प्रतीक चिन्ह प्रदेशसभा सदस्यहरुले पाइसकेका भने छैनन । तर,...

बलेवा एकताको सेवा केन्द्र स्तरीय साधारणसभा सुरु

बागलुङ/ बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले सेवा केन्द्र स्तरीय साधारणसभा सुरु गरेको छ । जिल्लाभर मुख्य कार्यालयसहित चारवटा सेवा केन्द्र रहेको सहकारीले बलेवाबाट सेवा केन्द्र स्तरमा साधारणसभा सुरु गरेको हो...

नगरको सफाइ अभियान बलेवातर्फ

बागलुङ/सडक र खुला पार्क सफाइ अभियान थालेको बागलुङ नगरपालिकाले मंगलबारदेखि बलेवा क्षेत्रमा पनि सडक सफाइ र पुरिएका नाली निर्माणको काम थालेको छ । बागलुङ नगरपालिका वडा नं. १३ र १४ का झण्डै १ सय स्थानीय,...

बागलुङमा संविधान दिवश मनाइयो

बागलुङ/ आठौ संविधान दिवश बागलुङमा मनाइएको छ । संविधान दिवशको अबसरमा बुधवार प्रभातफेरी र प्रवचन कार्यक्रम गरिएको हो । कार्यक्रममा बागलुङका राजनीतिक दल, स्थानीय तह र कर्मचारी र सुरक्षा निकाय सहितको सरोकारवालाको सहभागिता थियो...

श्रीकृष्णले लाखेको बध गरेपछि सकियो वर्षे नाच

म्याग्दी/म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको एकमहिने ‘बर्खेनाच’ सोमबार साँझ उल्लासमय वातावरणमा समापन गरिएको छ । हिन्दू नेपाली महिलाको महानपर्व तिजमा दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखे नाच प्रदर्शनपश्चात साँझ संगमचोकमा ‘तरबार लडाइँ नृत्य’मा...

बेनी अस्पतालमा २ वटा डायलासिस मेसिन थपियो, मृगौलाका बिरामीलाई सहज हुने

बेनी /बेनी अस्पतालमा डायलासिस सेवा थप प्रभावकारी बनाउन दुईवटा डायलाइसिस मेसिन थपिएको छ ।मृगौलाका समस्या भएका बिरामीको अत्याधिक चाप रहेको अस्पतालमा रहेको दुईवटा मेसिन तत्काल मर्मत नहुने भएपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर...

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो...

दोहनबाट थुपारिएको बालुवा कसको ?

बागलुङ/ कालीगण्डकी नदी किनारमा यतिबेला ठूलाठूला बालुवाको पहाड बनाइएको छ । ट्रयाक्टरमा लोड गरेर पठाउन जेसिबी लगाइएको छ भने खोलामा एस्काभेटर समेत देखिन्छन् । तर, ती एस्काभेटर कसका हुन् भन्ने यकिन छैन । बरु...

बागलुङका १७ जनालाई विभुषण र पुरस्कार

बागलुङ/राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा बागलुङबाट १७ जना विभुसित तथा पुरस्कृत हुने भएका छन् । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली अनुसार बागलुङबाट १७ जना विभुसित तथा...

एमाले गण्डकीले सार्वजानिक गर्यो प्रथम अधिवेशनको लोगो

पोखरा /  नेकपा एमाले गण्डकीले असोज १५ र १६ गते पोखरामा हुने पार्टीको प्रथम प्रदेश अधिवेशनको लोगो मंगलवार सार्वजानिक गरेको छ । लोगो सार्वजानिक गर्दै एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनलाई ऐतिहासिक...

-->