शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीले सम्झियो संविधान सभाका अध्यक्ष नेम्बाङलाई

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश कमिटीले संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको स्मृतिमा मंगलवार पोखरामा विचार गोष्ठी गरेको छ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्बाङ’ विषय विचार गोष्ठीमा वोल्ने वक्ताहरुले संविधानसभाका अध्यक्ष...

पोखरा १६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा

पोखरा/ पोखरा महानगरपालिका वडा नं.१६, १९ र नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पतालबीच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । वडा कार्यालयको आमा पोषण कार्यक्रममार्फत् नागरिकहरूलाई महानगरभित्रका अस्पतालहरूसम्म...

बिद्यालय स्तरीय फुटबलमा चिल्ड्रेनलाइफ बिजयी

बागलुङ/बाङगेचउर स्थित फुटबल मैदानमा चार दिनदेखि संचालित बिद्यालय स्तरीय फुटबल चिल्ड्रेन लाइफ आबासीय माबिले जितेको छ । जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा चिल्ड्रेनले न्युओएसिस एकेडेमीलाई ३–० गोल अन्तरले पराजित...

४० मिटरमा बहने खोला ३ मिटरमा खुम्चियो

पोखरा/ अतिक्रमणकारीले फिर्केखोलाको क्षेत्रलाई तीन मिटरसम्म खुम्चिएको पाइएको छ । प्रदूषण र अतिक्रमणको चपेटामा परेको फिर्केखोला संरक्षण गर्न भन्दै महानगरले खोला सीमांकन गर्न टोेली गठन गरेको थियो । बासुदेव पौडेल नेतृत्वको सर्भेक्षण टोलीले साउन ३...

सकियो वाटुलेचौर तीजमेला

पोखरा/ पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीजमेला सम्पन्न भएको छ । नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा हिमालय क्लवले आयोजनामा गरेको मेलामा विशुद्घ तीज गीत र नृत्य गरिएको थियो । मेलामा १६ वटा...

पिसजोन इन्टिग्रेटेड एकेडेमी ए लाई उपाधि

स्याङ्जा/ वालिङमा आयोजित अन्तर विद्यालय बुद्धिचालको उपाधि पिसजोन इन्टिग्रेटेड एकेडेमी ‘ए’ले हात पारेको छ । वालिङ नगर बुद्धिचाल संघले वालिङमा जिल्लामै पहिलोपटक दुई दिनसम्म खेलाएको अन्तर विद्यालय स्तरिय बुद्धिचालमा पिसजोन एले १६ टोलीलाई पछाडि पादै...

आजदेखि मुस्ताङमा स्याउ टिप्न सुरु

मुस्ताङ / हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत...

उच्च अदालत बारलाई बागलुङ बेञ्चले गर्यो सम्मान

बागलुङ / उच्च अदालत बार एसोसिएसन बागलुङका पदाधिकारीलाई उच्च अदालत बागलुङले सम्मान गरेको छ । सर्बोच्च अदालतका न्यायाधिस आनन्दमोहन भट्टराइको उपस्थितिमा अदालतले पदाधिकारीलाई सम्मान गरेको हो । आइतवार आयोजित बार बेञ्च छलफल कार्यक्रमको अबसरमा भट्टराई...

चिप्लेटी वसपार्कमा तीज मेला जारी, प्रतिष्ठानको सकियो

बागलुङ /  गुठी युवा क्लवको आयोजनामा बागलुङ चिप्लेटी वसपार्कमा सुरु भएको दोस्रो तीज मेला जारी छ । बागलुङ नगरपालिका- ३ वडा कार्यालयको सहआयोजनामा बिभिन्न प्रतियोगितात्मक कार्यक्रम र कलकारहरुको प्रस्तुती सहित हिजोदेखि मेला शुरु भएको...

पत्रकार पौडेललाई यातायात पत्रकारीता पुरस्कार

पोखरा / ‘यातायात व्यावसायिक पत्रकारीता पुरस्कार २०८०’ पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरीने भएको छ । पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट यो वर्ष पौडेल सम्मानित हुन लागेका हुन् । पुरस्कार छनौट समितिले...

-->