शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बरेङका बजार अनुगमन

बागलु/बरेङ गाउँपालिकाले बजार अनुगमन थालेको छ । चाडपर्वका बेला कालोबजारीको जोखिम हुने भएकाले दशैं सुरु हुनु एक महिनाअगावै गाउँपालिकाले उपभोग्य बस्तुको अनुगमन थालेको हो । बजारमा म्याद नाघेका सामग्री बिक्री हुन नदिन र चाडपर्वका बेला...

‘सहकारीलाई सदस्यमुखी बनाउनुपर्ने’

बागलुङ/शेयर सदस्यभन्दा बाहिर बचत तथा ऋणको कोरोवार गर्दा सहकारीहरु संकट नजिक पुगेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सहकारी नियमावली र कार्यबिधिमा टेकेर कारोवार गर्ने कुनै पनि सहकारी संकटमा नपर्ने उनीहरुको धारणा थियो । बलेवा...

पोखराका टेक टायल अपाङुगमैत्री नभएको गुनासो

पोखरा/ फरक क्षमता भएका (अपाङ्गता) नागरिकहरुले पोखरामा निर्माण भइरहेका अपाङ्गमैत्री सडकपेटी (टेक टायल) आफुहरुको हितमा नभएको गुनासो गरेका छन् । उनीहरुले सडक तथा सार्वजानिक यातायातमा सास्ती खेप्दै आइरहँदा पछिल्लो समय पोखरामा बनिरहेका टेक टायल...

घान्द्रुकमा बन्यो चार किलोमिटर चक्रीय पदमार्ग

पोखरा/ कास्कीको चर्चित पर्यटकीय गन्तव्य घान्द्रुक जाने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटन चक्रीय पदमार्ग निर्माण गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको ४ किलोमिटर लामो पदमार्गको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका...

मुख्यमन्त्रीसँग ४२ तोला सुन, अर्थमन्त्रीसँग निजी वन र एकनाले बन्दुक, वनमन्त्रीसँग दुईवटा भैंसी

पोखरा/ ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गण्डकीका मन्त्रिपरिषद् सदस्यको आचारसंहिता विपरित झन्डै तीन महिना पछि गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बिहिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेवसाइटमार्फत् सम्पत्ति विवरण...

अन्तराष्ट्रिय सांङ्केतिक भाषा दिवस मनाईयो

बागलुङ/ बागलुङमा शुक्रबार अन्तराष्ट्यि सांङ्केतिक भाषा दिवस मनाईएको छ । बागलुङ बहिरा संघले दिवस मनाएको हो । “संसार, जहाँ बहिरा नागरिकहरुले जहिले पनि सङ्केत गर्न सक्छन” भन्ने नाराका साथ प्रभात फेरी गरिएको थियो । लोकतान्त्रिक...

कालिका गुठीमा पुनः कुमार खड्काकै नेतृत्व

बागलुङ/ बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा पुनः कुमार खड्का चयन भएका छन् । गुठी संस्थानले खड्काको अध्यक्षतमा बाह्र सदस्य नयाँ कार्यसमिति चयन गरि गठन आदेश जारी गरेको हो । समितिको उपाध्यक्षमा निशान...

डागर स्मृति पुरस्कार मनिषालाई

पोखरा/डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषा द्धा लाई प्रदा नगरिएको छ । डागर स्मृति प्रतिष्ठान नेपालले ८ औं साधारणसभाको अवसर पारेर उक्त पुरस्कार प्रदान गरेको हो । उनलाई नगद १० हजार पाँच सय रुपैयाँ...

सहेला फाँटमा कागतीको सपना पुरा हुँदै

बागलुङ/ तीनअघि लगाईएका कागतीका बिरुवा फल दिन् थालेका छन् । चासो कृषक समुहका सदस्य र कर्मचारीलाई कागती टिप्न भ्याई नभ्याई छ । बिरुवाको गोडमेल, सिंचाईं र मल दिनका लागि व्यस्त हुने किसान हिजोआज कागती...

जसले विद्यालय जोगाए–अब्बल बनाए

पोखरा/नेपाल सरकाले शिक्षा दिवसको अवसरमा स्याङ्जाका दुई विद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गर्ने भएको छ । पुतलीबजार नगरपालिका १३ झापाकोटको कालिका माविका अध्यक्ष मीनप्रसाद कोइराला र काजीमान हरिटीकाका अध्यक्ष अनुप श्रेष्ठ सम्मानित भएका ह्ुन्...

-->