शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बागलुङ/ लागूऔषध कसुर मुद्दामा अदालतबाट १ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना तोकिएपछि भागेका यहाँका एक प्रतिवादी पक्राउ परेका छन् । बागलुङको तमानखोला गाउँपालिका–२ का ६७ बर्षिय चाउरे भन्ने रत्नप्रसाद कामीलाई प्रहरीले आइतबार पक्राउ...

किसानलाई व्यवसायीक उत्पादनमा लाग्न उपसभामुखको आग्रह

बागलुङ/ गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले व्यवासायीक उत्पादनमा लाग्न किसानहरुलाई आग्रह गरेकी छन् । परम्परागत शैलीबाट माथी उठेर उत्पादनमा लाग्दा आम्दानी पनि राम्रो हुने भएकाले प्रबिधिको सहारामा व्यवसायीक उत्पादनमा लाग्न उनको आग्रह थियो...

बागलुङ दुग्ध उत्पादक संघको अध्यक्षमा दिपक गौतम चयन

बागलुङ/ बागलुङ दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा दिपक गौतम सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न २२ औं साधारणसभाले गौतमलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा राम बहादुर हमाल चयन...

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स हुने

पोखरा/स्टार्स स्टुडियो पोखराको प्रस्तुतिमा ‘रोटरी / रोट्याक्ट डान्सिङ स्टार्स २०८०’ हुने भएको छ । यो प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध प्रतिभालाई आफ्नो प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको हो । आइतबार स्टार्स स्टुडियोको...

प्रदेशको दुग्ध विकास बोर्ड ‘औचित्यहीन’,

पोखरा/ ‘सहायक मन्त्री सरह’ को सुविधा पाउने दुग्ध विकास बोर्डको उपाध्यक्ष हुन, नवलपुरका एमाले नेता तिलक महत । प्रतिनिधिसभाका पूर्वसांसद रहेका महतलाई गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको एमाले सरकारले गत फागुन ११ गते मन्त्रिपरिषदबाट...

जिसस कास्कीको योजना समीक्षा गोष्ठी

पोखरा/ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लीलाधर पौडेलले विकासे परियोजना संचालनमा भएका कमी–कमजोरीहरुलाई न्यूनीकरण गर्दै गुणस्तरीय काम गरिनुपर्ने बताएका छन् । उनले कतिपय कार्यालयहरुले विकास बजेट खर्च गर्न नसक्दा आयोजनाको प्रभावकारिता कम भएको पनि औंल्याए...

मापसे गर्दा कार फेवामा खस्यो, काहुँखोलामा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

पोखरा/ कास्कीमा मापसे गरी सवारी हाक्दा दुई दर्घटनामा एकको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका स्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ आउँदै गरेको ग १ च ७०६७ नम्बरको ट्याक्टर अनियन्त्रण भई दुर्घटना हुँदा ट्याक्टरका सह–चालक...

पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार ढोरपाटनकर्मी मिश्रलाई

पोखरा/ पोखरा उद्योेग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट ढोरपाटनकर्मी  पत्रकार वाशुदेव मिश्र पुरस्कृत भएका छन् । पोखरालाई कर्मक्षेत्र बनाइ विगत २४ वर्षदेखि निरन्तर...

फिर्के अतिक्रमण खोलाघरमै १६० संरचना

पोखरा/ पोखराको मध्यभागबाट बग्ने फिर्के खोलाको खोलाघर नापजाँच सम्पन्न भएको छ । अतिक्रमणको चरम चपेटामा परेको फिर्केखोलाको खोलाघर नापजाँच सम्पन्न पश्चात प्रतिवेदन समेत सार्वजानिक भएको छ । फिर्केखोलाको खोलाघर नापजाँच प्रतिवेदन–२०८० ले फिर्के अतिक्रमणमा पर्नुको...

बर्खा नसकिँदै करिडोरको काम धमाधम

बागलुङ/कालीगण्डकी करिडोरको मालढुंगा– बलेवा खण्ड कलोपत्रका लागि स्तरोन्नतीको धमाधम भैरहेको छ । करिडोरको दश किलोमिटर उक्त खण्ड स्तरोन्नतीको जिम्मेबारी लिएको निर्माण कम्पनी बर्खा नसकिँदै धमाधम काम थालेको हो । मालढुंगा–बलेवा खण्डमा भैरहेको कालोपत्रेको कामले प्रभावित...

-->