पोखरा/पोखराको फूलबारीमा रहेको मणिपाल अस्पतालमा सोमबार लमजुङ सुन्दरबजार नगरपालिका ६ घर भएकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले डाक्टरहरुबाट लापर्वाहीको आरोप लगाए । मृतकका आफन्तहरु आन्दोलित हुँदा स्वास्थ्यकर्मीहरुसँग झडप भयो । अस्पतालका...
स्याङ्जा/ नेकपा एमालेकी सचिव पद्मा अर्यालले अहिलेको सरकारले लोकतन्त्रको चीरहरण गरेको आरोप लगाएकी छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा एमाले गाउँ कमिटीले गरेको कार्यक्रममा अर्यालले सरकारका कानूनमन्त्री धनराज गुरुङबाटै लोकतन्त्रको मर्म विपरीत काम भएको जिकिर गरिन्...
पोखरा / चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र...
स्याङ्जा/ चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।उपभोक्ता संरक्षण एने २०७५ र नियमावली ०७६ को प्रावधानअनुसार बजार अनुगमत गरेको हो । कालोबजारी रोक्ने तथा उपभोक्ता हक संरक्षण गर्ने उद्धेश्यलेसहायक...