शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एमाले गण्डकीमा फेरियो समीकरण, उपमहासचिव एकातिर सचिव र स्थायी कमिटी सदस्य अर्कोतिर !

पोखरा/ नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको लागि सहरका मुख्य भागमा ‘स्वागतद्धार’ ठडिएका छन् । पार्टी अध्यक्ष केपी ओलीको मन्द मुस्कानसहितको स्वागतद्धारमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ का नारा अंकित गरिएको छ । गएको मंसिरमा...

चार जिल्लाले होल्ड गर्छ ५३ प्रतिशत मत, २१ वटा होटल बुक

पोखरा / आजदेखि सुरु हुने एमाले गण्डकीको प्रदेश अधिवेशनको अन्तिम तयारी सकिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एमाले गण्डकीले तयारी सकिएको र सोमबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने जानकारी...

एमाले गण्डकी अधिवेशनको तयारी पुरा, ९०७ जनाले नेतृत्व छनौट गर्ने

पोखरा / नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने भएका छन् । प्रदेशका ११ जिल्लाबाट सहभागी हुने ती प्रतिनिधीले नयाँ नेतृत्व छनौट गर्ने प्रदेश...

नेतृत्व सेलेक्सनबाट हैन, इलेक्सनबाट चयन हुनुपर्छ: हिराबहादुर केसी

सहमति र सहकार्यको कुरा बोलीमा मीठो सुनिन्छ । तर, सहमति र सहकार्यको नाममा गुटबन्दी मौलाउने अवस्था सिर्जना हुनुहुँदैन । पार्टीलाई गतिशील बनाउन, युवाहरुको आस्थाको केन्द्र बनाउने मेरो पनि जिम्मेवारी ठानेर म मैदानमा छु । हाम्रो...

पर्वतमा बाढीले जिप बगाउँदा एक जनाको मृत्यु दुई जना बेपत्ता

पर्वत / शनिवार साँझ भएको भीषण वर्षासँगै आएको बाढीले जिप बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । भीषण वर्षापछि मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा नगरपालिका ७ र ८ को सिमानाका...

एमाले प्रदेश अधिवेशन: कोशी र कर्णालीमा आज चुनाव

काठमाडौं / नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। कर्णालीमा आइतबार बिहान ८ बजेबाट मतदान सुरु हुने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। शनिबार नै मतदान हुने...

खोलाले जीप बगाउँदा बेपत्ता तीनमध्ये एक जनाको शव फेला

पर्वत / पर्वतको तमादी खोलाले जीप बगाउँदा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ । शनिवार साँझ बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप पर्वतको कुश्मा नगरपालिका...

बागलुङबाट पोखरा हिँडेको जीप पर्वतको चुवामा खोलाले बगाउँदा तीन जना बेपत्ता

बागलुङ/ पोखरा-बागलुङ राजमार्ग अन्तरगत पर्ने पर्बतको कुश्मा नगरपालिका वडा नं.७ तमादीखोलामा आएको बाढीले ग १ ज ६२१३ नम्मरको टाटा सुमो जिप सहित तीन जना यात्रु बगाएको छ । शनिबार साँझ सात बजेको समयमा आएको भिषण...

नेकपा एस नवलपुरका जिल्ला अध्यक्षसहित ३१ जनाले गरे पार्टी परित्याग

नवलपुर / नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षसहित ३१ जना जिल्ला र प्रदेश तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले प्रेस विज्ञप्ति जारी गर्दै कम्युनिस्ट विचारधाराबाट विचलन...

आइएसएमटी कलेज पोखरामा बिएचएम सञ्चालनमा

पोखरा/आइएसएमटी कलेज पोखराले बिएच एम कार्यक्रम सञ्चालनमा ल्याएको छ । बेलायतको युनिभर्सिटि अफ सन्डरल्याण्डबाट सम्बन्ध प्राप्त पोखरा १५ अन्नपूर्ण मार्गमा रहेको कलेजले थप कार्यक्रम थप गरेको हो । सन् २०१८ देखि पोखरामा नै विश्वस्तरिय बेलायतको...

-->