बेनी/म्याग्दी प्रवासी नेपाली संघ(मोना)पोर्तुगलको आठौँ महाधिवेशनबाट अध्यक्षमा मंगला गाउँपालिका वडा नं ५ अर्मन किमचौरका नरप्रसाद फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष विकास सुबेदी, उपाध्यक्ष रमेश पुन,...
अध्यक्ष ओलीलाई आगामी अध्यक्ष र प्रधानमन्त्रीमा अनुमोदित गर्दै पृथ्वीसुब्बाले नेतृत्वको लागि ‘हतारको यात्रा’ तय नगर्न सुझाव दिए । पोखरा / गएको मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई दोस्रो कार्यकाल नेतृत्वमात्र सुम्पेन, सम्पूर्ण...
पोखरा / नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले कुनै वास्ता नगरेको आरोप लगाएका छन् । एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उदघाटन गर्दै महासचिव पोखरेलले अन्तर्राष्ट्रिय...
पोखरा/ अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नआउने पक्का भएपछि एमाले गण्डकीले महासचिव शंकर पोखरेललाई ‘प्रमुख अतिथि’ थापेर उद्घाटन सत्र विसर्जन गर्ने भएको छ । मौषम खराब भएपछि प्रमुख अथितिको रुपमा प्रचारित अध्यक्ष ओलीको...
पोखरा/ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्तिमा १० वर्षसम्म एमालेमा वर्तमान अध्यक्ष केपी ओलीको विकल्प नभएको बताएका छन् । ‘कम्तिमा अबको १० वर्षसम्म केपी ओलीको विकल्प छैन । केपी ओली भएन भने राष्ट्रिय स्वाधिनताको यात्रा बिथोलिन...