पोखरा/ सर्वोच्च अदालतले फेवातालको मापदण्ड भित्र पर्ने अवैध संरचना हटाउन पोखरा महानगरपालिकालाई ६ महिने समयसीमा दिएको छ । पोखरा महानगरपालिकाले २०७८ चैत १६ गते फेवातालको मापदण्ड ३० मिटरमा झार्ने निर्णय गरेको थियो । नगर कार्यपालिकाले...
पोखरा/ पोखराको मणिपाल शिक्षण अस्पताल सोमबारदेखि तनावग्रस्त छ । उपचारको क्रममा एक महिलाको निधनपछि आफन्तजनले होहल्ला सुरु गरे । चिकित्सकमाथि आरोप लगाउँदै मृतकका आफन्तहरु आक्रोशित हुँदै अस्पतालमा तोडफोड गरे ।अस्पतालको सिसा फुटाउनेदेखि डाक्टरमाथि नै...
पोखरा/गएको भदौ १५ गते पोखराका उद्योगी÷व्यवसायीहरुले प्रधानमन्त्री प्रचण्डसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छोटो भेट गरे । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा भएको सो भेटमा उनीहरुले ज्ञापनपत्रमार्फत् प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको क्रममा गण्डकी क्षेत्रको समृद्धि र चासोसँग...
स्याङ्जा/ जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी सहायक हवल्दार युवराज तिमिल्सिनालाई भदौ महिनाका लागि जिल्लाकै उत्कृष्ठ प्रहरी घोषित गरेको छ । नेपाल प्रहरीको उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७९ अनुसार तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...