शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बाईस बर्षदेखि फरार दुई प्रतिवादी पक्राउ

स्याङ्जा/ ज्यान मुद्धामा कैंद सजाय तोकिएर फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । प्रहरीले कर्तब्य ज्यान मुद्धामा २२ बर्षदेखि फरा भीरकोट नगरपालिका–७ का ४३ बर्षिय जमुना अर्याल र सवारी ज्यान मुद्धामा...

कास्की केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प

पोखरा/ कास्की केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा सार्दी खोला र घाचोकको बीचमा पर्ने मिर्सालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्प...

उत्कृष्ट विद्यार्थीलाई पोखरा १३ को सम्मान

पोखरा/ पोखरा १३ नं. ले कुँडहरले एसइई नतिजामा सामुदायिक विद्यालयका सर्वोकृष्ट विद्यार्थीहरूलाई सोमबार सम्मान तथा पुरस्कार वितरण गरेको छ । वडाध्यक्ष किरण बरालले उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई् सम्मान र पुरस्कृत गरिरहँदा आज असफल भएकाहरू भोलि...

पालिकामा किन झगडा ?

पोखरा/ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले बजेट पेश र पारितको व्यवस्था गरेको छ । यो दफाको उपदफा १ अनुसार “उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र...

एकता सहकारीले चालुबर्ष रजतबर्ष मनाउने

बागलुङ/एकता सहकारी संस्थाले चालुबर्ष २०८०/०८१ लाई रजत बर्षको रुपमा मनाउने भएको छ । स्थापनाको २५ बर्ष पुगेको अबसरमा संस्थाका क्रियाकलाप र सामाजिक सेवा प्रभावकारी बनाउने निर्णय गरेको अध्यक्ष धुूबप्रसाद शर्माले बताए । जिल्लाभर कार्यक्षेत्र रहेकोले...

बागलुङमा कुकुर दर्ता अभियान शुरु

बागलुङ/छाडा छाडिएका कुकुर तथा घरपालुवा कुकुरबाट हुने जोखिम कम गर्न बागलुङ नगरपालिकाले दर्ता तथा निशुल्क खोप र औषधि वितरण सुरु गरेको छ । हरेक घरपालुवा कुकुरको दर्ता गर्ने र नगरपालिकाले निशुल्क उपचार र मृत्यु भएमा...

लम्पी स्किनको औषधि र खोप वडा तहमा पठाइयो

बागलुङ/ लम्पी स्किन नामक संक्रमक रोगबाट बचाउन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङले सबै पालिकामा खोप पठाएको छ । केन्द्रको तथ्यांक अनुसार २ हजार ९ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिक मार्फत...

विद्यालयलाई पाठ्य तथा खेल सामग्री वितरण

पोखरा/ लायन्स क्लब अफ पोखरा सिमल चौतारीले कास्कीकोटको विद्यालयमा पाठ्य तथा खेल सामग्री वितरण गरेको छ । पोखरा महानगरपालिका २४ पाटेस्वारास्थित बाल प्रबोधिनी आधारभूत विद्यालयमा पाठ्य तथा खेलकुद सामाग्री वितरण गरेको हो । विद्यालयलाई डिस्ट्रीक...

बागलुङ नगरको आपतकालीन कार्यसंचालन केन्द्र स्थापना

बागलुङ/बागलुङ नगरपालिकाले विपतका बेला चाहिने सवारी साधनको एकीकृत सेवा दिने आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरेको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले केन्द्रको उद्घाटन गरे । आपत विपत परेको बेला दमकल, एम्बुलेन्स,...

गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ

पोखरा/ रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई सय ७६ हेक्टरमा रोपाइँ भएको...

-->