शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीमा गुणस्तरहीन बिरुवाको आयात रोक्ने पहल

पर्वत/ जिल्लाको मोदी गाउँपालिका–४ क्याङको खुइजरी धनमाया पुर्जाले २०७४ सालमा लगाएका अलैंचीका बिरुवा यस वर्ष फल्ने बेला भएको थियो । अब उत्पादन दिएर आफ्नो मिहिनेतको फल पाउने बेला हुनै लाग्दा अलैँचीका सबै बोटहरू मरे...

विरुवाको बजेट ४९ करोडको

स्याङ्जा/ विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ४८ करोड ८० लाख ६७ हजार छ सय रुपैयाँ बराबरको अनुमानित बजेट पारित गरेको छ । १३ औ गाउँसभाले पारित गरेको बजेटको चालुतर्फ ३३ करोड १६...

शौचालयको ठेक्का रोक्न अदालतको आदेश

पोखरा/ पर्यटकीय सहर पोखरामा एउटा पनि गतिलो सार्वजनिक शौचालय छैन । फेवाताल किनारमा हिड्ने पर्यटक सार्वजनिक शौचालय जान होटल र रेष्टुरेण्ट जानुपर्ने हुुन्छ, बाराहीघाटमा भएको शौचालय पनि व्यवस्थित र सफा छैन । पर्यटकीय क्षेत्रमै एउटा...

जैमिनीमा व्यवसायिक बाख्रापालन, उत्पादन बढाउन बिटल जातको बोका

बागलुङ / जैमिनी नगरपालिका–३ को माथिल्लो दमेकमा घरघरै व्यवसायिक बाख्रापालनको व्यवसाय संचालन भएको छ । निर्वाहमुखी बाख्रापालन गरेका किसानले पछिल्लो समय व्यावसायिक उत्पादन थालेका छन् । पहिला दुइचार वटा बाख्रा पालेकाहरुले अहिले घर घरमा २०...

कास्कीमा एक वर्षमा १५६ दुर्घटना ४५ को मृत्यु, चालक लापरवाहिले बढी दुर्घटना

पोखरा / असार ४ गते पोखर हेमजामा बागलुङबाट पोखरा तर्फ आउँदै गरेको ट्याक्सीले हेमजामा जेब्राक्रसमा स्कुल जाँदै गरेको बालिकालाई ठक्कर दिदा उनको मृत्यु भयो । पोखरा महानगरपालिका २५ हेम्जास्थित चाक्ले कुलामा ध १ ज...

पहिरोले पावर हाउस बगाउँदा विधुत आपुर्ति बन्द

म्याग्दी / पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पहिरोले विद्युत गृह बगाउँदा विद्युत आपुर्ति बन्द भएको छ । विहीबार विहान आएको पहिराले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको पावर हाउस (विद्युत गृह) बगाएको हो...

महानगरको करमा व्यापक वृद्धि

पोखरा / फेवासहित बेगनास, रुपा, दिपाङ, खास्टे, मैदी, न्युरेनी, गुँदे ताल र कमलपोखरी महानगर क्षेत्रभित्र पर्छन । बेगनास तालमा त सहकारीले व्यावसायिक माछापालन नै गरेका छन् । फेवातालमा पनि व्यावसायिक माछापालन गरिएको छ । तर,...

श्रेष्ठ कर्म–कर्ण पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा / पत्रकार दीपेन्द्र श्रेष्ठलाई कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिएको छ । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले प्रदान गर्दै आएको पुरस्कार शुक्रवार नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष श्रेष्ठलाई प्रदान गरिएको...

समाजसेवी श्रेष्ठ र पत्रकार कँडेल सम्मानित

बागलुङ/ कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले आफ्नो १६ औँ स्थापना दिवसका अवसरमा समाजसेवी देबबहादुर श्रेष्ठ र पत्रकार कोपिला कँडेललाई सम्मान गरेको छ । श्रेष्ठ र कँडेललाई उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य युवराज राजभण्डारी र...

फरार अभियुक्त पक्राउ

बागलुङ/ बिगो लेनदेन मुद्दामा २ बर्ष जेल सजाय तोकिएपछि भागेका गलकोट नगरपालिका वडा नं. १ का ३४ बर्षिय अशोक कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । असार १० गते जिल्ला अदालत बागलुङले पक्राउ गरी...

-->