शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

पोखरा/ पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो...

वडाको सिफारिस विनै भुक्तानी माग, भौतिक पूर्वाधारले रोक्यो 

पोखरा/ माछापुच्छे्र गाउँपालिका वडा ७ र ८ जोड्ने उपल्लो इदीखोला क्षेत्रमा सडक निर्माण भइरहेको थियो । संघीय सरकारको २१ लाख ५० हजार रुपैयाँ अनुदानमा निर्माणाधीन सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारी थिए । काममा...

गाउँका विद्यालय सुधारको लागि २० करोड जम्मा गर्दै एनआएनए

पर्वत/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको ग्रामीण क्षेत्रको शिक्षामा सुधार गर्नको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । सहरी क्षेत्रमा रहेका सुविधा सम्पन्न विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूले गुणस्तरीय शिक्षा र आधुनिक सुविधाहरूको प्रयोग...

सडक विस्तारका लागि मापदण्डभित्रका संरचना हटाउँदै महानगर

पोखरा/ पोखरा महानगरपालिकाले पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पोखरा पृथ्वीचोकदेखि कोत्रेसम्मको राजमार्गमा पर्ने संरचना भत्काउन सुरु गरेको छ । पहिलो चरणमा पृथ्वीचोकदेखि विजयपुर खोलासम्मका संरचना हटाउन सुरु गरिएको हो । पृथ्वी राजमार्गको दायाँबायाँ मापदण्डमा पर्ने निर्मित...

४ जिपिए ल्याएका बिद्यार्थी सम्मानित

बागलुङ/बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भर्खरै प्रकाशित भएको एसइइ परीक्षाफलमा ४ जिपिए ल्याएका प्रत्येक बिद्यार्थीलाई २० हजार रुपैयाँको दरले पुरस्कार दिने घोषण गरेका छन् । सोमबार बागलुङ नगरपालिका वडा नंं २ स्थित रुद्रे पिपल माबिले...

ज्वाइ भागेपछि नातीको जन्मदर्ता रोकियो

बागलुङ/सात छोराछोरीको बिबाहदान गरिसकेका तमानखोला गाउँपालिका–१ का ढालबहादुर परियार अब ढुक्कले बस्न चाहेका छन् । तर उनलाई एकाएक फरक समस्या आइलाग्यो । एघार बर्षअघि बिबाह गरेकी छोरीले जन्माएको नाती पाल्नुपरेको छ । पालेर मात्र केही...

दव्ल्याङ पहिरो नियन्त्रणका लागि तत्काल काम थालिने

बागलुङ/ दव्ल्याङको पहिरो नियन्त्रण गर्न अस्थायी संरचना तयार गर्ने र हिउँदमा पक्कि संरचनाको काम थाल्न सरोकारवाला सहमत भएका छन् । आइतबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले पहिरो नियन्त्रणका...

अर्मपर्म हरायो, खेतीखर्च बढ्यो

पर्वत / पर्वतको मोदी गाउँपालिका–५ बाजुङका ईश्वरीप्रसाद आचार्यलाई आजभोलिको भन्दा वर्षांै अगाडिको खेतीपाती गर्ने चलन राम्रो लाग्छ । पछिल्लो समय समूहमा वा अर्मपर्म गरेर खेतीपाती गर्ने प्रचलन हराउँदै जाँदा आर्थिक बोझ थपिँदै जाँदा जग्गा...

परिवार नियोजन संघ कास्कीमा नवीन

पोखरानेपाल परिवार नियोजन संघ कास्कीको ४२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी तीन वर्षका लागि नवीन सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको कोषाध्यक्षमा विष्णुप्रसाद दाहाल, महिला सदस्य सविना तिमिल्सिना, दिक्षा पराजुली,...

सहकारी संचालक र ऋणीलाई लगाम लगाउँदै पोखरा महानगर

पोखरा/ पोखरामा शाखा कार्यालय संचालनमा ल्याएका शिवशिखर र इमेज सहकारी टाट पल्टिएका छन् । पोखरालाई नै कार्यक्षेत्र बनाएका कयौं सहकारी अहिले समस्याग्रस्त छन् । महानगरका सहकारी शाखा प्रमुख भरतराज पौडेलका अनुसार पोखरामा मात्रै ३६८ वटा...

-->