शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

टमकुमारीका छोराछोरीलाईसहयोग

बेनी/ म्याग्दीको मालिका गाउँपालिका वडा नंं. ३ पात्लेकी टमकुमारी रोकामगरकी नौमहिनाकी छोरी ईश्वरी रोकामगर र ४ वर्षका छोरा ईश्वर रोकामगरको पढाइ खर्चका लागि आर्थिक सहयोग जुटको छ । एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमी प्रालिकी प्रबन्ध निर्देशक...

सृजनालाई बराल परिवारको सहयोग

पोखरा/ समाजसेवी पर्शुराम बरालको परिवारले सृजना बालगृहमा अक्षयकोष स्थापनाका लागि २५ हजार ५५५ सहयोग गरेका छन् । छोरा प्रवेश बराल र बुहारी सुमना बरालको वैवाहिक वर्षगाँठको अवसरमा उनले सो सहयोग गरेका हुन् । सृजना विकास...

नौ विद्यालयका ३५ शिक्षकलाई भीमापोखराले दियो निशुल्क ल्यापटप

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराले नौ विद्यालयका ३५ जना शिक्षकलाई निःशुल्क ल्यापटप उपलव्ध गराएको छ । सामुदायीक विद्यालयको शैक्षिक सुधार योजनाअन्तर्गत वडा कार्यालयले पहिलो चरणमा ३५ जना शिक्षकलाई ल्यापटप उपलव्ध गराएको हो । शिक्षक प्रबिधिमैत्री...

हरियाली पार्क आमा समूहको सम्मान कार्यक्रम

बागलुङ/ बागलुङ नगरपालिका–१ रामरेखा गंगापथ स्थित हरीयाली पार्क आमा समूहले एक कार्यक्रमका बीच आमा समूह र हरीयाली पार्क निर्माणमा सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गरेको छ । हरीयाली पार्कमा आयोजित सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्वतमान...

ओरालो लाग्दै पर्वतको जनसंख्या

पर्वत / दश वर्षको अवधिमा पर्वत जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको छ । राष्ट्रिय जनगणना, २०७८ सालको पर्वत जिल्लाको नतिजा सार्वजनिक गर्दै तथ्याङ्क सहायक सुरेन्द्रराज पौडेलले २०६८ सालको जनगणना र २०७८ सालको जनगणनाको १०...

जनप्रियमा पर्यटन र हस्पिटालिटी पाठ्यक्रममाथि छलफल

पोखरा/ यहाँको जनप्रिय बहुमुखी क्याम्पसले पर्यटन व्यवसायमा आवश्यक जनशक्ति तयार गर्न आवश्यक पाठ्यक्रमबारे छलफल थालेको छ । पर्यटन र हस्पिटालिटी म्यानेज्मेन्ट पढाउँदै आएको जनप्रियले पाठ्यक्रममा आवश्यक परिमार्जनबारे सुझाव पनि लिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन...

कवितासङ्ग्रह ‘अन्तध्र्वनी’ को विमोचन

बागलुङ/ साहित्यकार विष्णुनाथ गौतमको कवितासङ्ग्रह ‘अन्तध्र्वनी’को विमोचन भएको छ । रमादेवी गौतमले प्रकाशन गरेको उक्त पुस्तकको विद्यामन्दिर पुस्तकालय, साहित्य उपसमितिले बिमोचन गराएको हो । विद्यामन्दिर पुस्तकालय बागलुङमा आयोजित बिमोचन कार्यक्रममा प्राज्ञ प्रेम छोटाले पुस्तक बिमोचन...

प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुँदै, रनिङ्ग शिल्ड सार्वजानिक

पोखरा / खेलकुद विकास मञ्च पोखराको आयोजनामा आगामी शुक्रबार र शनिबार स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा प्रतियोगिताको आयोजना गरिएको...

तथ्याङ्क नमिल्दा स्वास्थ्यका अभियानको प्रगति प्रभावित

बागलुङ/ उपयुक्त तथ्याङ्कको अभावमा स्वास्थ्य कार्यालय बागलुङले सञ्चालन गर्ने अभियान प्रभावित हुने गरेका छन् । स्वास्थ्यसम्बन्धी विभिन्न अभियान सञ्चालन गर्दा सङ्घ तथा प्रदेश सरकारले अनुमानको आधारमा तोकिदिएको लक्ष्य भेटाउन कार्यालयलाई कठिन हुने गरेको छ...

इन्टरनेटको शुल्क घटाउन माग

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घट्नुपर्ने बताएका छन् । शुक्रबार पोखरा माआयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवाला सँगको अन्तरक्रियामा उनले सस्तो र स्तरीय...

-->