शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अझै पूरा भएन उज्यालो गण्डकी अभियान

पोखरा/ गण्डकी सरकारले ‘उज्यालो प्रदेश’अभियानलाई सघाउन नेपाल विद्युत प्राधिकरण गुहारेको छ । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ सालमै एक वर्ष भित्र गण्डकीका सबै घरमा उज्यालो पु¥याउने घोषणा गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन ।...

नवलपुर उवा संघको भवन भत्काइयो

नवलपुरनवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा रहेको नवलपुर उद्योग वाणिज्य संघको भवन जिल्ला प्रशासनले भत्काइदिएको छ । नवलपुर उद्योग वाणिज्य संघले कावासोती –३, राममन्दिर क्षेत्र भित्र २०७६ सालमा कार्यालय स्थापना गर्न केही क्षेत्र तार पोल गरी टिनको...

फेवा दृष्यावलोकन स्थल ठेक्कामा, वडाध्यक्ष विरोधमा

पोखरा/ पोखराको प्रसिद्ध फेवातालको सुन्दर दृष्य हेर्ने घाटमध्येको प्रसिद्ध घाट हो– हल्लनचोक घाट । दक्षिणतिर मत्य विकास केन्द्रको माछा प्रजनन केन्द्र र उत्तरतिर क्याम्पिङचोक रहेको सो ठाउँमा करिब ३५ वर्षअघि नै तालको केही भागसम्म...

गण्डकीको बजेट पारित

पोखरा/ कांग्रेस र माओवादी तथा नेकपा एकीकृत समाजवादीका एक सांसदसहित गण्डकीमा गठबन्धनको सरकार छ । मुख्यमन्त्रीदेखि आर्थिक मामिला मन्त्री कांग्रेसका छन । वितरणमुखी काम गर्ने सामाजिक विकास तथा सबैभन्दा बढी बजेट चलाउने भौतिक पूर्वाधार...

पोखरामा पञ्चेश्वर प्राधिकरणको ‘गभर्निङ बडी’ को बैठक

पोखरा/ चर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बैठक पोखरामा सुरु भएको छ । विवादका कारण रोकिएको ४३ महिनापछि बिहीबारबाट पोखरामा आयोजनाको गभर्निङ बडीको बैठक सुरु भएको हो । बैठक शुक्रबारसम्म चल्नेछ । बैठकमा सहभागी नेपाल विद्युत प्राधिकरणका...

कारवाहीको डण्डा चलाउँदै कास्की एमाले

पोखरा/ एमाले कास्कीले गएको मंसिरमा सम्पन्न चुनावमा पार्टी हित विपरीत क्रियाकलापमा संलग्नलाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । एमाले कास्कीको बिहीबार सम्पन्न नवौं पूर्ण बैठकले ‘निर्वाचनमा पार्टी हित विपरीत क्रियाकलापमा संलग्न व्यक्तिलाई कारबाहीको लागि सम्बन्धित...

बीबीएमा धौलागिरी क्याम्पस देशकै उत्कृष्ट

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङले त्रिभुवन विश्वविद्यालयले लिएको बीबीए सातौं सेमेस्टरको परीक्षामा नेपालभरमै उत्कृष्ट नतिजा हासिल गरेको छ । धौलागिरी बहुमुखी क्याम्पसको पहिलो ब्याच सातौं सेमेस्टरमा सहभागी छात्रा प्रतिक्षा गौतमले ४ जिपीए अंक ल्याउँदै त्रिभुवन विश्वविद्यालयमा...

इमेज सहकारीका बचतकर्ता सडक आन्दोलनमा

बागलुङ/ इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले बिहिबार बागलुङ बजारमा जुलुस प्रदर्शन गरेका छन् । सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै बचतकर्ता आन्दोलित भएका हुन् । बचतकर्ताले बागलुङ नगरपालिकाका...

मदरल्यान्डका १४ विद्यार्थीले अमेरिका लगायतका अन्य देशका कलेजमा पुर्ण छात्रवृत्ति पाए

पोखरा/  पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयका १४ जना विद्यार्थीले विश्वमा चर्चित विश्वविद्यालय तथा कलेजमा पुर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीमध्ये १४ जनाले विभिन्न विश्वविद्यालयमा नाम निकाल्न सफल...

पुतलीबजारले बनायो सिस्नोको पनिर, कोदोको मःम

स्याङ्जा/ पुतलीबजार नगरपालिकाले सिस्नोको पनिर, कोदोको मःम बनाएर पर्दशन गरेको छ । रैथानेबाली सरक्षण गर्ने उदेश्यले नगरपालिकाले १० वडामा तालिम दिएर सोही बालिको सामाग्री बनाएर पर्दशन गरेको हो । नगर पालिकाले पनिर र मःमको साथै...

-->