शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीबाट सुरु भयो सवारी चालक अनुमति पत्रको अनलाईन भुक्तानी

पोखरा/ सबैभन्दा अव्यवस्थित र गुनासो आउने यातायात कार्यालयलाई थप व्यवस्थित बनाउनका लागि अनलाईन भुक्तानीको सुरुवात गरिएको छ । संघ सरकार र गण्डकी सरकारले बुधबार संयुक्त रुपमा पोखराबाट सवारी चालक अनुमति पत्रको अनलाईन भुक्तानीको सुभारम्भ...

विपत प्रतिकार्य योजना बनाइयो

बागलुङ/ विपतपछि खोजी र उद्दार गर्ने पुरानो चलन परिवर्तन गरेर बागलुङको सरकारी तहबाटै बिपत पूर्व तयारी तथा प्रतिकार्य योजना बनाइएको छ । यसअघि सामान्य योजनाको रुपमा राखेर काम गरिएकोमा यो पटक पुस्तक आकारमा प्रकाशित गरेर...

विन्दवासिनी दोहोरी साँझले दोहोरी गीत प्रतियोगिता गर्ने

पोखरा/ विन्दवासिनी दोहोरी साँझले दोहोरी गीत प्रतियोगिताको आयोजना गर्न लागेको छ । पोखरा चिप्लेढुंगामा रहेको उक्त साँझले असार २२ गतेदेखी २६ गतेसम्म दोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिताको आयोजना गर्न लागेको हो । दोहोरी साँझको संचालनको...

बागलुङ नगरका स्वास्थ्य संस्था ‘पेपरलेस’ बनाईदै

बागलुङ/ ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाबाट औषधि सकिएर माग गर्नेदेखि व्यवस्थापकीय कामको लागि माग फारम भरेर नगरपालिकाको कार्यालय आउँदा स्वास्थ्यकर्मीलाई एक दिन लाग्छ । माग गरेको सामान तत्काल नभएमा ती स्वास्थ्यकर्मी फर्केर जाने र फेरी सामान...

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु

बागलुङ/ दरमखोलामा पौडीखेल्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन् । बागलुङको गलकोट नगरपालिकामा निमार्णधिन रहेको दरमखोला हाइड्रोपावरमा मजदुरीको काम गर्दै आएका २२ वर्षीय मिलन कार्की सोही हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा...

जैमिनीका जनप्रतिनिधिलाई वाककला तथा नेतृत्व बिकास तालिम

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाका जनप्रतिनिधीहरुको लागि मंगलबारदेखी नेतृत्व बिकास तथा वाक कला तालिम सुरु भएको छ । तालिमको उदघाटन कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख हरिहर शर्माले नगरका जनप्रतिनिधीहरु नेतृत्वदायी र भाषणकलामा अव्वल हुन तालिमले सहयोग पुग्ने...

बागलुङ पूर्ण र दीगो खोपयुक्त जिल्ला घोषणा

बागलुङ/ गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले गण्डकी प्रदेशलाई देशकै पहिलो प्रदेशको रुपमा पूर्ण खोप पाएको प्रदेश बनाउने तयारी भएको बताएका छन् । सोमबार बागलुङमा आयोजना गरिएको पूर्ण खोपयुक्त जिल्ला...

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायी

पोखरा/ नेपाल राष्ट्र बैंकको निर्देशनपश्चात् बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाए पनि कर्जामा चर्को ब्याज लिइरहेको व्यवसायीहरुले आरोप लगाएका छन् । उनीहरुले कर्जामा कायम गरिएको ब्याजदर नघटाए संघर्षका कार्यक्रम थाल्ने चेतावनी पनि दिएका...

यौनहिंसामा मुछिए प्रहरी इन्सपेक्टर

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिम्सिना गम्भीर यौनजन्य हिंसामा मुछिएका छन् । ‘अब बोल्ने’ नामक ट्विटर एकाउण्टबाट प्रहरी मुख्यालयसहित केही संचारमाध्यमलाई मेन्सन गर्दै सार्वजनिक गरिएको ‘म्यासेज’का कारण उनी यो प्रकरणमा तानिएका...

गण्डकीको सामाजिक विकास मन्त्रालय पक्षपाति भएको आरोप

पोखरा/ आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि गण्डकी सरकारले ल्याएको बजेटमाथिको छलफल जारी छ । सोमबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यक्रमहरु माथिको छलफल चल्यो । सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा गोरखाकी...

-->