शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नगर खानेपानीको अधिवेशन स्थगित

बागलुङ/ साउन ६ गतेका लागि तोकिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशन रोकिएको छ । संस्थाको नेतृत्वले सात बर्षदेखि बिधान मिचेको, अदालतको अपहेलना गरेको र शुद्ध पानी खुवाउन नसकेकोले प्रशासन र नगरपालिका...

श्रमिकलाई सामाजिक सुरक्षामा लैजाने पहिलो पालिका: स्याङजाको फेदिखोला

पोखरा / अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सुरु भएको छ । कोषले ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ अनुसार वैशाख एक...

कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौं / कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्दाको सक्कलै फाइल झिकाउँदै सर्वोच्चले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश पनि दिएको छ। न्यायाधीश सपना...

गण्डकीमा कुल बजेटको ६६ प्रतिशत खर्च

पोखरा/ आर्थिक वर्ष २०७९/८० मा गण्डकीमा कुल बजेटको ६६.०७ प्रतिशत खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीले दिएको तथ्यांक अनुसार कुल बजेट ३५ खर्ब ९० अर्ब ९० करोडको बजेटमध्ये २३ अर्ब ७२...

पोखरा रंगशालामा प्रशिक्षणको नाममा ठगी धन्दा, संघको नाम देखाउदै व्यक्ति मोटाउदै !

पोखरा/ पोखरा रंगशालामा प्रशिक्षणको नाममा ठगी धन्दा हुँदै आएको खुलेको छ । रंगशाला भित्र खेल संघले नभइ व्यक्ति मार्फत मनलाग्दी रकम असुल्ने गरेको खेलेको हो । लामो समयदेखी व्यक्तिले रंगशालामा प्रशिक्षण गराउदै संस्थाको नाम...

मनाङ एयर हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौं/ मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५...

एक हजार ३४ सुत्केरीले पाए ‘सुत्केरी पोषिलो खर्च’

बागलुङ/ जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तह सँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो । सुत्केरी आमा...

अक्षेतेदेखि गलकोट जाने सुरुङमार्गको अध्ययन सुरु

बागलुङ/ मध्यपहाडी लोकमार्गको अक्षेतेदेखि गलकोट जाने सडकमा सुरुङ निर्माणका लागि प्रारम्भिक चरणका अध्ययन शुरु भएको छ । पहिलो चरणको अध्ययनका लागि क्वालिटी रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले बाहिरी रुपमा अध्ययन गरिसकेको छ । गत वर्ष गण्डकी...

किसानलाइ डाले घाँसका बिरुवा बितरण

बागलुङ/भू तथा जलाधार व्यवस्था कार्यालय पर्वतले बागलुङका किसान लाई बिभिन्न प्रजातीका बिरुवा बितरण गरेको छ । बागलुङ स्थित भूसंरक्षण नर्सरीमा तयार गरिएका बिरुवा सोमबार बितरण गरिएको हो । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले किसानलाई बिरुवा...

बडिगाडमा जेसिवीको ठक्करले बालकको मृत्यु

बागलुङ/ बागलुङको बडिगाडमा जेसिवीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ मा सडक निर्माण गरिरहेको जेसिवीले ठक्कर दिँदा सोही ठाउँका १४ बर्षिय बालक सुनिल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

-->