शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

म्याग्दीको अन्नपूर्णको बजेट साढे ५३ करोड

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले ५३ करोड ५४ लाख...

हभिरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पर्वत/ पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । अवरुद्ध सडक...

पुतलीबजारको बजेट १ अर्ब ४० करोडको 

स्याङ्जा / पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ४० करोड २३ लाख २८ हजार रुपैयाँ बरावरको बजेट पारित गरेको छ । कुल बजेटमध्ये चालूतर्फ ९४ करोड ५८ लाख ८६ हजार र ...

एयरपोर्टको लागि काटिएको रिठ्ठेपानी डाँडामा पहिरो

पोखरा/ गएरातिको भिषण वर्षासहित डाँडाबाट झरेको पहिरोले पोखरा महानगरपालिका वडा नं. २६ चण्डी टोलका नरबहादुर भण्डारीको तीनकोठे कच्ची घर, गोठ र दुई गाई पुरेर क्षति पु¥याएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थले कटान गरेको डाँडाको थाप्लोमा...

बरेङको नीति ‘गाउँकै माटो, बिदेशको साटो’

बागलुङ/ बागलुङको बरेङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुमा रहेको ज्ञान, सिप, अनुभव र प्रविधिको उपयोग गर्ने नीति सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...

युवालाई पालिकामै श्रम, विलासिताका वस्तु आयात प्रतिस्थापन

बागलुङ/रोजगारको खोजीमा दिनहुँ युवा विदेशिन क्रम बढिरहेका बेला बागलुङको ताराखोला गाउँपालिकाले युवालाई गाउँघरमै रोजगारको अवसर सिर्जना गर्ने नीति लिएको छ । गाउँपालिकाले युवा श्रम शक्तिलाई विकासका कार्यक्रममार्फत ‘विदेश होइन पालिकामै युवालाई श्रम’ भन्ने भावना जागृत...

जैमिनीले चौतारी, पोखरी र वर पीपल संरक्षण गर्ने

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले पौराणिक पोखरी र बर पीपल संरक्षण अभियान थाल्ने भएको छ । पानीका मुहान तथा वातावरणका लागि चौतारी, पोखरी र बर पीपलको महत्वपूर्ण भूमिका हुने भन्दै नगरले अभियान थाल्ने भएको हो...

हरिचौर जाने पक्की पुल बनाइयो

बागलुङ/ गलकोट नगरपालिका–५ को खहरेखोलामा पक्की पुल निर्माण गरिएको छ । पुरानो सदरमुकाम रहेको हरिचौर बजार आउजाउमा सास्ती भएपछि वडा कार्यालयको अगुवाईमा प्रदेश सरकारको बजेटबाट पुल बनाइएको हो । गण्डकी प्रदेश सरकारको २० लाख लागतमा...

भ्रुणहत्या र छोरी प्रतिको गलत दृष्टीकोणलाई चिर्न बागलुङले ‘नगर छोरी कार्यक्रम’ सञ्चालन गर्ने

बागलुङ/बागलुङ नगरपालिकाले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार तेह्नौं गरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् । यस कार्यक्रमअन्तर्गत...

गोरखा जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत

पोखरा/ गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् । डिएसपी लिलाराज लामिछानेका अनुसार शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९...

-->