बागलुङ/ लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४...
गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
पोखरा/ गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो ।
प्रहरीले पाँच जनाको...
बजेटमा अनुदान रकम छुट्यो, अर्थमन्त्रीले भने : भुलवश छुटेछ
पोखरा/आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलको दोश्रो दिन एमालेले सुरुमा नै गण्डकी प्रदेशसभा अवरुद्ध ग¥यो । प्रदेशसभाको दोश्रो कार्यकालमा प्रदेशसभा बैठक स्थगित भएको यो पहिलो घटना हो । बुधबार नियमित कार्यसूची अनुसार बजेट वक्तव्यमाथिको...
गलत पार्किङ र तीव्र गतिले लियो बालिकाको ज्यान
पोखरा/ पोखरा महानगरपालिका २५ हेम्जास्थित चाक्लेकुलामा एउटा बोर्ड छ ‘चाक्ले कुना (म्याग्दी चोक) स्कुल क्षेत्र गति सीमित’ तर त्यो बोर्डतर्फ कसैको ध्यान जाँदैन । बाटो आरपार गर्न ‘जेब्रा क्रस’ पनि छ । सोही जेब्रा...
लेकसाइडमा लागुऔषधसहित विदेशी नागरिक पक्राउ
पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । पोखरा लेकसाइडमा चेच रिपब्लिककी मार्टिना केरेना र विराटनगर महानगरपालिका १२ का २६ वर्षीय राज गौतमलाई बुधबार लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
घरपझोङ बन्यो बजेट पास गर्ने पहिलो पालिका
बागलुङ/हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका देशभरिका स्थानीय तहमध्ये आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट पास गर्ने पहिलो पालिका बनेको छ । गाउँपालिकाले बुधबार आगामी आर्थिक वर्षकोे बजेट पारित गर्दै देशकै पहिलो पालिका...
न्यू एभरेष्टमा जुरेश गठन
बागलुङ/न्यू एभरेष्ट एकेडेमी बागलुङमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यालयकी छात्रा मग्ना नेपालीको अध्यक्षतामा ११ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा रोश्नी जि.सी., सचिवमा रिजन जिसी, सह–सचिवमा सागर कार्की,...
आफ्नै बलात्कारको आरोपमा १२ वर्ष जेल परेका श्रीमान छुटेपछि फेरियो कविताको मुहार
स्याङ्जा/ करिब दुई वर्ष प्रायः आँखा आँशुले भरिएको देखिने कविता क्षेत्री सुनारको मुहारमा खुसी छाएको छ ।
आफ््नै बलात्कारको अभियोगमा श्रीमान विपिन सुनार (पोतबहादुर) जिल्ला अदालतको फैसलामा १२ वर्ष जेल पुगेपछि कविताको दैनिकी दुखमा बितेको...
पोखरालाई योगको केन्द्र बनाऔं : भारत
पोखरा/पोखरामा अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ मनाइएको छ । पोखरामा रंगशालामा मंगलबार एक कार्यक्रमका बीच योग दिवस मनाइएको हो । योग दिवस मनाउँदै गर्दा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योगको केन्द्र बनाउन...
स्वास्थ्य उपचार कोषदेखि लिड स्कुलको विकाससम्म
बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई सरल र सहज पहुँचका लागि ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापनादेखि नगरलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न ‘लिड स्कुल’को प्रारम्भिक कार्य गरी भौतिक, आर्थिक र...