शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

काठेखोलाको बजेट ५६ करोड १२ लाख

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि ५६ करोड १२ लाख ३४ हजार रुपैयाँको बजेट ल्याएको छ । आईतबार १३ औं गाउँसभा गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलकले उक्त बजेट प्रस्तुत गरेका हुन् ।...

बागलुङले ल्यायो १ अर्ब ३३ करोडको बजेट

बागलुङ/बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ कालागि १ अर्ब ३३ करोडको बजेट तथा कार्यक्रम ल्याएको छ । उपप्रमुख राजु खड्काले आइतवार उक्त बजेट पेश गरेका हुन् । नेपाल सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक...

तमानखोलाको बजेट ३० करोड ३८लाख

बागलुङ/बागलुङको तमानखोला गाउँपालिकाले आइतवार ३० करोड ३८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । जिल्लाकै सानो गाउँपालिका भएपनि तमानखोलाले कृषि उत्पादन, बजारीकरण र उत्पादनमा आधारिक अनुदान नीति र सोही अनुसार बजेट बिनियोजन गरेको...

ताराखोलाका किसानलाई आलु भित्राउने चटारो

बागलुङ/ बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्राउने चटारो छ । ताराखोलाको मुख्य बालीको रुपमा रहेको बर्खे आलु भित्राउन किसानलाई भ्याईनभ्याई भएको हो । मनसुनी बर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका हुन् । नियमित...

मुर्रा राँगा पोखरा ल्याउन महानगरले पहल गर्ने

पोखरा/ पोखरा महानगरपालिकाले भारतले नेपाल सरकाराई दिएका मुर्रा राँगा पोखरा ल्याउन पहल गर्ने भएको छ । आईतबार आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख धनराज आचार्यले भारतले दिएका मध्ये पाँचवटा मुर्रा...

गण्डकीको बजेट : आफ्नो हात जगन्नाथ !

पोखरा/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे गोरखा नगरपालिका १ पालुङटारका हुन् । उनको वडा कार्यालय जाने बाटोको लागि गण्डकी प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको छ । सातदोबाटो देउराली अन्नपूर्ण मोटरबाटो नामक यो योजना...

‘छुट्टै जनजातिमा सूचीकृत हुँदा गौरवान्वित’

पोखरा/ पुन समाजको १७ औं राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । पोखरा १० रामघाटस्थित पुन समाजको सभाहलमा एक भव्य समारोहका बीचमा उक्त राष्ट्रिय सम्मेलन सुरु भएको हो । राष्ट्रिय सम्मेलनमा वक्ताहरुले पुनहरुको अधिकार...

जैमिनीको बजेट ७२ करोड

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ७२ करोडको बजेट सार्वजनिक गरेको छ । शनिबार तेह्रौं नगरसभामा नगर उपप्रमुख हरिहर शर्माले ७२ करोड चार लाख ६८ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत...

सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा नक्कली परीक्षार्थी सशस्त्र प्रहरी सहायक हबल्दार पक्राउ

बागलुङ/ सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको...

प्रेस युनियन बागलुङको अध्यक्षमा घर्तिमगर चयन

बागलुङ/ नेपाल प्रेस युनियन बागलुड शाखाको अध्यक्षमा संगम घर्ति मगर सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न युनियनको १२ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनमा मगर चयन भएका हुन् । युनियनको उपाध्यक्ष सुवास...

-->