पोखरा/ कांग्रेसका प्रदेशसभा सदस्यहरुले गण्डकीकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाको राजीनामा मागेका छन । माओवादीका दुई मन्त्रीमध्ये सामाजिक विकासमन्त्री सिम्खडाले बजेटमा विभेद गरेको आरोपसहित प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरुले राजीनामा मागेका हुन ।...
बागलुङ/ विद्यालय बसहरुले क्षमता भन्दा धेरै विद्यार्थी बोकेको गुनासो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले बिद्यालय सञ्चालक र प्रधानाध्यापकहरुलाई सचेत गराएको छ । आईतबार सदरमुकाममा रहेका संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेर...