शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गैंडाकोटले ६० वर्ष नाघेका स्वास्थ्य स्वयंसेविकालाई सम्मान

नवलपुर/ गैंडाकोट नगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित सेवाबाट विदाई गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी ५ जना उमेर पूरा भएका र १ जनालाई मरणोपरान्त सम्मान गरेको...

पाउदुरमा वैकल्पिक सडक

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका –३ को पाउदुरको पहिरोले मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर...

संघीयताको जस लिने प्रचण्डबाट आशावादी बनेका सातवटा प्रदेशका मुख्यमन्त्रीहरु

पोखरा/ गणतन्त्र र संघीयताको जस कसैले लिन्छ भने, माओवादी केन्द्र पहिलो नम्बरमा आउँछ । १० वर्षे जनयुद्ध भएकै कारण गणतन्त्र र संघीयता आएको भनेर माओवादीले संघीयतालाई आफ्नो राजनीतिक उपलब्धि, राजनीतिक हतियारको रुपमा प्रयोग गर्दै...

सरकारको बजेट मजाक र तमाशायुक्त छ : एमाले सचिव बिष्ट

बागलुङ/ नेकपा एमालेका सचिव गोकर्ण बिष्टले वर्तमान सरकारले मजाक र तमासायुक्त बजेट ल्याएको बताएका छन् । आगामी आर्थिक बर्षका लागि सरकारले ल्याएको बजेटमा पूँजीगतभन्दा बित्तिय व्यवस्था बढी रहेको भन्दै बिष्टले जनताको घरदैलोमा पुग्ने पूँजीगत...

जलजलाको गाउँ सभा : विधि नपुगेको भन्दै एमालेको विरोध, प्रहरीले रोक्यो कुर्ची प्रहार

पर्वत / जिल्लाको जलजला गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्य प्रस्तुत गर्ने गरी आयोजित १४ औँ गाउँ सभामा झन्डै कुर्ची प्रहारसम्मको स्थिति उत्पन्न भएको छ । असार १० गते नै बजेट प्रस्तुत गर्ने तयारी...

मदनभण्डारीको स्मृति दिवश मनाइयो

बागलुङ /नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको स्मृतिमा बिहिबार बागलुङमा बिभिन्न कार्यक्रम गरिएको छ । नेता भण्डारीको स्मृतिमा नेकपा एमाले र एमालेका जनसंगठनहरुले बिभिन्न कार्यक्रम आयोजना गरेका हुन् । मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसर...

जलवायु परिवर्तन शिखर सम्मेलन पोखरामा सुरु

पोखरा /पोखरामा जलवायु परिवर्तन सम्बन्धित शिखर सम्मेलन सुरु भएको छ । नेपाल स्थित अमेरिकी दुतावासको सहयोगमा जलवायु सम्बन्धि शिखर सम्मेलन सुरु भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुहरुले मात्र गरेर जलवायु परिवर्तन न्युनिकरण...

मध्य असार आउन लाग्दा पर्वतमा करिब तीन प्रतिशत मात्रै रोपाई

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–कटुवाचौपारीका कृषक तुलसीनाथ पौडेलले असारको पहिलो साता पानी राख्ने ‘ड्रम’ मा पानी ओसारेर धानको बीउ राखे । कटुवाचौपारीको फाँटमा धानको बीउ राख्न तथा रोपाइ गर्नको लागि स्थानीय मल्याङ्दी खोलाको पानी नहरमा चढ्नुपर्छ...

व्यवसायिक स्याउ फलाउने ढोरपाटनका किसानको लक्ष

बागलुङ/ ढोरपाटन नगरपालिका–९ को नवी गाउँमा मुस्ताङका स्याउका बिरुवा रोपिएको छ । स्थानीय १० जना किसानको ८० रोपनी जमिनमा मुस्ताङबाट ल्याइएका गोल्डेन र रोयल जातको १ हजार २ सय स्याउका बिरुवा रोपिएको हो । यसअघिका...

महाशिला : दलित परिवारका पशुको बिमा, दीर्घ रोगीका घरमै चिकित्सक

पर्वत / जिल्लाको महाशिला गाउँपालिकाले आगामी आर्थिक २०८०÷०८१ का वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ४३ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको बजेट वक्तव्य प्रस्तुत भएको छ । जसमा चालु खर्चमा राजश्व बाँडफाँड...

-->