बागलुङ/ मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले आगामि आर्थिक बर्षको लागि २३ करोड ७५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आईतबार १६ औँ गाउँसभामा उपध्यक्ष छिरिङ ल्हामो गुरूङले बजेट प्रस्तुत गरेकी हुन् ।
पूर्वाधार...
लोमन्थाङले ल्यायो झण्डै तीस करोडको बजेट
बागलुङ/ हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकाले २९ करोड ८६ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आईतबार १३ औं गाउँसभामा उपाध्यक्ष छयुमी बिष्ट गुरुङले आगामि आर्थिक बर्षको बजेट पेश गरेकी हुन् ।...
वारागुङ मुक्तिक्षेत्रको बजेट २५ करोड ६२ लाख
मुस्ताङमुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि २५ करोड ६२ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । आईतबार १७ औं गाउँसभामा उपाध्यक्ष ढिकी गुरुङले आर्थिक वर्ष २०८०÷०८१ को लागि बजेट प्रस्तुत गरेकी हुन्...
अर्जुनचौपारीको बजेट ४४ करोड ६९ लाख
स्याङ्जा/अर्जुन चौपारी गाउँपालिकाको १३ औ गाउँ सभामा जनयुद्ध र मभेश अन्दोलनलाई नीति तथा कार्यक्रम समेट्ने प्रयास गरिएको छ ।
अर्जुनचौपारीमा नेपाली कांग्रेसको दुई तिहाइ बहुमत छ । ऐतिहासिक जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनका घाइते, अपाङ्ग,...
महानगरले फेवाको मापदण्ड कार्यान्वयन गर्ने
पोखरा/ पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर क्षेत्रमा बनेका संरचना हटाउने घोषणा गरेको छ । सर्वोच्च अदालतले फेवाको मापदण्ड ६५ मिटर कार्यान्वनय गर्ने आदेश दिएसँगै महानगरले सो प्रतिवद्धता जनाएको हो । आर्थिक वर्ष २०८०/०८१ को...
गलकोटको बजेट ६८ करोड १२ लाख
बागलुङ/ गलकोट नगरपालिकाले आगामि आर्थिक वर्षका लागि ६८ करोड १२ लाख १८ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले आगामी वर्ष संघीय सरकारले प्रदान गर्ने अनुदान, गण्डकी प्रदेश सरकारले प्रदान...
बडिगाड गाउँपालिकाको बजेड ६७ करोड १९ लाख ६४ हजार
बागलुङ/ बडिगाड गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि ६७ करोड १९ लाख ६४ हजार बराबरको बजेट तथा ल्याएको छ । आईतबार १३ औं गाउँसभामा आर्थिक वर्ष २०८०÷८१ को लागि गाउँपालिका उपाध्यक्ष भिमसेन बनले प्रस्तुत गरेको...
पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट (पूर्णपाठ सहित)
पोखरा / पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आर्थिक वर्षका लागि बजेट विनियोजन गरेकी हुन्...
पोखराको खेलकुदमा एक करोड २५ लाख रुपैयाँ विनियोजन
पोखरा/ पोखरा महानगरपालिकाले खेलकुदमा एक करोड विनियोजन गरेको छ । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८०÷०८१ का लागि खेलकुदमा एक करोड रुपैयाँ विनियोजन गरेको बताइन् ।
उनले खेलकुद प्रबद्र्धन र विकासका लागि उक्त...
पोखरालाई २० वर्षमा कार्बन तटस्थ सहर बनाइने (पूर्णपाठ सहित)
पोखरा / पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । पोखरा महानगरले पोखरालाई वि.स. २१०० सम्म कार्वन तटस्थ सहर बनाउने लक्ष्य लिएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले...