पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज...
पोखरा/ सोमबार पुन सर्वोच्च अदालतले फेवातालको मापदण्ड सम्झाइदिएको छ । यसको कारक चाहिँ फेवातालको संरक्षण गर्ने जिम्मा पाएको पोखरा महानगरपालिका हो । कारण, गतसालको स्थानीय तह निर्वाचन हुनुपूर्व तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिका...
म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । मंगलबार गाउँपालिकाको सभाहल छयारछयारेमा आयोजित गाउँपालिकाको १३ औं गाउँसभाको अधिवेशनमा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले स्थानीय...