पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु
पोखरा / पोखरा महानगरपालिका-३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरले च्यापिएर चालकको मृत्यु भएको छ । फोहोर पुर्न प्रगोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ चालक ६० वर्षीय मुसाफिर दास तत्माको...
आगलागीमा गोठ जल्यो, शिक्षिका घाईते
बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराको कान्ले, भण्डार गाउँमा आगलागी हुँदा एक गोठ जलेर नष्ट भएको छ । किसानका खेतमा राखिएका मिनीटेलर लगायतका कृषि उपकरणसमेत जलेका छन् । आगो निभाउने क्रममा एक शिक्षिका घाईते भएकी...
कुश्मीशेराको सिंगो गाउँ नै आगलागीको जोखिममा
बागलुङ/ बागलुङ जैमिनी नगरपालिका–१ कुश्मीशेराको सिंगो गाउँ नै आगलागीको जोखिममा परेको छ । कुश्मीशेराको कान्ले गाउँ नजिकैको जंगलबाट लागेको आगोले भण्डार गाउँ जोखिममा परेको हो ।
हावाहुरी चलिरहेकाले आगो नियन्त्रण बाहिर रहेको वडा अध्यक्ष बिष्णु...
इमेजले बचत फिर्ता नदिँदा बचतकर्ता बिचल्लीमा
बागलुङ/ प्रदेशको राजधानी पोखराबाट बागलुङ बजारहुँदै बुर्तिबाङसम्म शाखा बिस्तार गरेको ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ले बचत रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन् ।
सहकारीले देशभर देखिएको आर्थिक संकटका कारण सहकारीमा तरलता अभाव भएको...
कहिले आउँछ निजामती ऐन ?
बागलुङ/ नेपालमा राजनीतिक शासन व्यवस्था फेरिएको १७ बर्ष भैसक्यो । संघियताको कार्यान्वयनको समय पनि दशक पुगिसकेको छ । तर तत्कालै आउनुपर्ने ऐन नियम समेत जारी नहुँदा प्रशासन क्षेत्र अस्तव्यस्त छ ।
सार्वजनिक प्रशासनलाई सक्षम र...
गण्डकी सरकारको ‘मधुमास’, मन्त्रालय घटाउनु नै उपलब्धी
पोखरा / पुस २५ गते मुख्यमन्त्रीमा पदको पद तथा गोपनीयताको शपथ लिएपछि खगराज अधिकारीले स्वास्थ्य क्षेत्र सम्बन्धित पहिलो निर्णय गरे । पदवहालीको क्रममा उनले गरेको निर्णय थियो, सबै जिल्ला अस्पतालहरुमा डायलासिस सेवा विस्तार गर्ने...
देवचुली पाउरोटी उद्योगमा आगोलागी
नवलपुर / देवचुली स्थित पाउरोटी उद्योगमा आगोलागी भएको छ । वडा नं. १४ सहाराचोकस्थित देवचुली पाउरोटी उद्योगमा बुधवार दिउँसो आगोलागी भएको हो ।
उद्योगको उत्पादन कक्षमा ग्याँस सिलिण्डर पड्Þिकदा आगोलागी भएको उद्योग सञ्चालकले बताएका छन्...
शालग्राम महोत्सवलाई नदीकै चित्कारको स्वरुप दिईने
बागलुङ / शालग्राम महोत्सवलाई सफल बनाउन प्रचारात्मक र सन्देशमुलक कार्यक्रम गर्ने तयारी भएको छ । कालीगण्डकी र शालीग्राम बचाउन आयोजना गर्न लागिएको शालग्राम महोत्सवलाइ नदीकै चित्कारको स्वरुप दिन लागिएको हो ।
बैसाख ११ गतेदेखि १५...
मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिने
पोखरा / गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । संवैधानिक बाध्यताका कारण उनले वैशाख ९ गतेभित्रै विश्वासको मत लिनैपर्ने हुन्छ ।
प्रदेश सभाको बैठक पनि ९ गते (शनिबार)लाई नै डाकिएको छ ।...
नेबि संघको स्थापना दिवसमा फलफूल बितरण
बागलुङ / नेपाल बिद्यार्थी संघको ५४ औं स्थापना दिवसको अबसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको छ । नेविसंघ धौलागिरि बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा अस्पतालका ४० जना बिरामीलाई फलफूल बितरण गरिएको इकाइ सभापति...