शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

म्हाँजु क्ह्रोंगि लामा भाइखलकको शुभकामना आदानप्रदान कार्यक्रम

पोखरा / म्हाँजु क्ह्रोंगी लामा भाइ खलकले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा ८ बगालेटोल स्थित सोंपाल तमु समाजमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो...

४० लाखको लगानीमा पोखरामा फलरस संचालनमा

पोखरा/  नयाँ वर्षको सुरुवातसंगै पोखरामा ४० लाख लगानीमा फलरस संचालनमा आएको छ । मौसमी तथा वेमौसमी फलफुल र यसबाट बनाइने विभिन्न जुसहरुको सुविधा सहित पोखराको पृथ्वीचोक स्थित पोखरा मलमा फलरस संचालनमा आएको हो । पसलको शुक्रबार...

बागलुङ समाज पोखराको शुभकामनामा भित्तेपात्रो लोकार्पण

पोखरा / समाजलाई गतिशिल र सुशासनयुक्त बनाउन हरेक नागरिकको समान दायित्व हुने भएकाले सवैले ध्यान दिनुपर्ने सामाजिक अगुवाहरुले वताएका छन् । बागलुङ समाज पोखराले नयाँ बर्ष २०८० को अवसरमा शुक्रवार आयोजना गरेको शुभकामना आदानप्रदान...

नेपाली इतिहासकै भयानक ठूलो जहाज दुर्घटना

पोखरा/२०७९ साल नेपालका लागि कालो दिन रह्यो । गण्डकी प्रदेशमा दुई जहाज दुर्घटनामा परे । माघ १ गते काठमाडौंबाट बिहान १० बजेर ३२ मिनेटमा उडेको ९ एन–एएनसी, एटिआर ७२५०० वायुयान अवतरण गर्ने क्रममा दुर्घटना...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ८ गते

पोखरा / गण्डकी सरकारले यही वैशाख ८ गते प्रदेशसभाको विशेष अधिवेशन गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अधिवेशनका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए। उनका अनुसार एमाले...

‘संक्रमणकालीन न्याय अलपत्र’

बागलुङ/ संक्रमणकालीन न्यायलाई टुंगोमा पर्‍याउन नसक्दा सशस्त्र द्वन्द्वका पीडितले सधै न्यायको नाममा पीडित हुनुपरेको सरोकारवालाले बताएका छन् । बिहीबार मानवअधिकार तथा शान्ति समाज बागलुङ शाखाले आयोजना गरेको ‘लोकतन्त्रको १७ बर्ष, संक्रमणकालिन न्याय अलपत्र’ विषयक अन्तरक्रियामा...

हिमालय लोकस्टार : छ प्रतिष्पर्धीमा बागलुङकै तीन जना

बागलुङ/ हिमालय लोकस्टारका अन्तिम ६ जना प्रतिष्पर्धी घोषणा भएका छन् । बुधबार प्रसारण भएको एपिसोडबाट फाइनलिस्ट घोषणा गरिएको हो । फिनालेमा प्रवेश गर्नेहरुमा बागलुङका किरण विसी, विकास परियार र राजेन्द्र घर्ती मगरसंगै बलराम विश्वकर्मा,...

आजदेखि विक्रम सम्वत् २०८० सुरु, नयाँ वर्ष मनाइँदै

बागलुङ/ आज विक्रम संवत् दुई हजार असी ९२०८०० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग...

हत्या गरेर फरार भएका जयन्द्र ९ वर्षपछि पक्राउ

पोखरा / कास्कीमा एक युवालाई हत्या गरि फरार रहेका जयन्द्र पाइजा ९ वर्षपछि पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले हत्या पुष्टिभएसंगै जन्मकैद सुनाए पश्चात फरार रहेका म्याग्दी घरभई माछापुच्छे« गाउँपालिका २ भराभरी बस्दै आएका...

पोखरा स्पोर्ट्स अवार्डलाई राखेपको पनि सहयोग रहने

पोखरा / सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मा राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोग रहने भएको छ । आगामी बैशाख २३ गते आयोजना हुने अवार्ड कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार...

-->