शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गलकोटको प्रशासनिक भवन निर्माण ढिलाइ

बागलुङ/ गलकोट नगरपालिकाको प्रशासनिक भवन बनाउने ठेक्का लिएको निर्माण कम्पनीले काम ढिलो गरेको छ । डिलोलागरी काम गर्दा भवनको समयमा सकिने संभावना छैन । समयमा काम नसकिंदा गलकोट नगरपालिकाले मासिक लाखौं भाडा तिर्न बाध्य छ...

पोखरा–३० मा ढलान बाटो उद्घाटन

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३० को शिशुवामा शिशुवा नौबीसे टोलमा निर्माण गरिएको ढलान बाटोको उद्घाटन गरिएको छ । महानगरपालिका तथा उपभोक्ताको गरी २२ लाख ८ हजार रुपैयाँ लागतमा निर्माण भएको १४८ मिटर ढलान बाटोको...

बागलुङ समाज पोखराको शुभकामनामा भित्तेपात्रो लोकार्पण

बागलुङ/  समाजलाई गतिशील र सुशासनयुक्त बनाउन हरेक नागरिकको समान दायित्व हुने भएकाले सवैले ध्यान दिनुपर्ने सामाजिक अगुवाहरुले वताएका छन् । बागलुङ समाज पोखराले नयाँ वर्ष २०८० को अवसरमा शुक्रवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो...

गायक अनिल विश्वकर्माको ‘पागल भए म’ सार्वजनिक

पोखरा/ गायक अनिल विश्वकर्माको नयाँ गीत ‘पागल भए म’ सार्वजनिक भएको छ । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामाको शब्द संगीत रहेको गीतलाई अनिलले गाएका हुन् । म्युजिक भिडियोमा प्रज्वल सुजल गिरी र सोफी धरेलको...

निर्माण सकिएको पाँच बर्षपछि म्याग्दीका सांसदले गरे झोलुङ्गे पुलको उद्घाटन

म्याग्दी / जिल्लाको रघुगङ्गा गाउँपालिका-१, स्थित वेग र बाँदुक गाउँलाई जोड्न निर्माण गरिएको झोलुङ्गे पुल निर्माण भएको पाँच वर्षपछि उद्घाटन गरिएको छ । वेग र बाँदुक दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको ३...

कारखाना चलाउन सिंहदरबार ठोकठाक नगरेसम्म मान्ला जस्तो छैन्: महाविर पुन

पोखरा/ नेपालका वैज्ञानिक महाविर पुनले सामाजिक संजालमा नेपालका कलकारखाना चलाउन सिंहदरबारलाई नै ठोकठाक पार्नुपर्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा एक भिडियो सार्वजानिक गर्दै पुनले विरगंज कलकारखाना जसोतसो ठोकठाक गरेर र पेलेर भएपनि चलाएको बताउँदै...

घोडाबाँधे भ्यूटारमा १९८ राष्ट्रका झण्डात्तोलन, बेलढुङ्गामा पर्यटन उत्सव

बागलुङ / जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको संगमस्थल पर्यटकीय क्षेत्र घोडाबाँधे भ्यूटारमा १९८ देशका झण्डा राखिएको छ । घोडाबाँधे क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन विश्व समुदायसंग जोड्ने उदेश्य सहित सवै देशका झण्डा राखिएको पर्यटन...

आयोजनाको त्रुटीले खानेपानी अभाव

बागलुङ/ धारामा पानी खस्ने बेला आयोजनामा प्राबिधिक त्रुटी देखिएपछि धम्जा देउरालीका सर्वसाधारण निरास भएका छन् । खानेपानीको अभाव रहेको बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको देउराली गाउँमा पानी पु¥याउन लिफ्टिङ आयोजना सञ्चालन गरिएको थियो । दुई बर्षअघी...

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ गते बोलाइयो

पोखरा / गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएको छ । प्रदेश मन्त्रिपरिषद्‍को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन बोलाएका हुन् । प्रदेशसभा...

म्याग्दी बस दुर्घटनामा घाइते सवै ट्रेकिङ मजदुर

बेनी  / काठमाडौंबाट मुस्ताङको जोमसोम जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परी घाइते भएका चारै जना ट्रेकिङ मजदुरहरुको पहिचान खुलेको छ । काठमाडौंको सिटो समिट कम्पनीबाट अष्ट्रेलियन पर्यटकलाई उपल्लो...

-->