पोखरा / पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) काठमाडौँ बिच बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको...
म्याग्दी/छिमेकी बागलुङ जिल्ला जोड्ने बेनी–रत्नेचौर सडकखण्डको लामो समयदेखि रोकिएको कालोपत्रेको काम सुरू भएको छ । ठेकदारको लापरवाहीको कारणले रोकिएको बेनी–रत्नेचौर–बागलुङ सडकखण्डको करिब साढे ३ किलोमिटर सडक कालोपत्रेको कामले तिब्रता पाएको छ । रत्नेचौरबाट बेनीको खबरासम्मको...
बागलुङ/ गलकोट नगरपालिका–५ टेउवामा तीन बर्षअघि आयोजित अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाको आयव्यय बिबरण सार्वजनिक गरिएको छ । गलकोट कला प्रतिष्ठानले मूर्तिकला कार्यशालाको आयव्यय बिबरण सार्वजनिक गरेको हो । २०७६ फागुन ५ देखि २१ गतेसम्म चलेको कार्यशालामा...