शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कास्कीमा कृत्रिम लागुऔषधको दुव्र्यसन बढ्दो

पोखरा/ अघिल्लो आइतबार अर्थात १९ गते पोखरा ३० पावरहाउसबाट दुई बालक सहित चार जना लागुऔषधसँगै पक्राउ परे । तनहुँबाट पोखरा आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा पर्सा पटेवा सुगौली गाउँपालिका ४ का ३७ वर्षीय...

चप्पल बनाउने तालिम

पोखरा/ पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) को आयोजनामा १५ दिने चप्पल बनाउने तालिम सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. १५ मा सुरु गरिएको उक्त तालिमको वडा अध्यक्ष बोधबहादुर...

महेन्द्रपुलमा सार्वजनिक शौचालयको शिलान्यास

पोखरा/पोखरा- ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको शिलान्यास गरे । महेन्द्रपुलको उत्तर तर्फ रहेको कि.न.८२...

चालक-परिचालकलाई दुर्घटना न्युनिकरण प्रशिक्षण दिइयो

पोखरा / जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ चालक तथा परिचालकलाई ट्राफिक प्रशिक्षण दिएको छ । पछिल्लो समय सहरी क्षेत्रमा दुर्घटना बढ्न थालेपछि त्यसको न्युनिकरण गर्नकालागि चालक तथा परिचालकलाई सचेतना...

पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न प्रधानमन्त्रीसमक्ष पोखरेली व्यवसायीको माग

पोखरा / पोखराका उद्योगी, व्यवसायीले पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडान सुरु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरेका छन् । पोखरा पर्यटन परिषदको नेतृत्वमा काठमाडौं पुगेका व्यवसायीले अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने, बैंकको ब्याजदर एकल अंकमा...

त्रिवेणी–दुम्कीबास सडक छिट्टै विस्तार हुनेछ : मुख्यमन्त्री अधिकारी

पर्वत/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्किबास सडक छिट्टै विस्तार हुने बताएका छन् । प्रदेशसभा सदस्य, भौतिक मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, पूर्वाधार विकास कार्यालयका प्रमुख, मुख्यमन्त्री कार्यालयका सचिव, विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष र प्रहरी...

तालचोक–बेगनास सडक शिलान्यास

पोखरा/ पोखराको तालचोकदेखि बेगनाससम्म निर्माणाधिन सडक–खण्डको सोमबार शिलान्यास गरिएको छ । विश्व बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरे । लामो समयदेखि निर्माणको चर्चा चलिरहेको यस सडक खण्डको...

गाउँमै गाइड तालिम

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिकाले गाउँकै युवालाई सक्षम बनाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले लाइसेन्स प्राप्त गाइड उत्पादनको प्रयास गरेको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाका ११ वडाका ४० जना युवाले गाइड...

विष्णुपादुका क्लवको आयोजनामा आलु महोत्सव

पोखरा/ हेमजामा आइतवारदेखि आलु महोत्सव सुरु भएको छ ।‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी...

पोखरामा ब्रिजकोर्ष र विद्यालयबाटै शैक्षिक सामग्री बिक्रीमा रोक

पोखरा/ पोखरा महानगरपालिकाले विद्यालय हाताबाटै शैक्षिक सामग्री बिक्री वितरणमा रोक लगाएको छ । महानगरले शैक्षिक सत्र २०८० का लागि ब्रिज कोर्स खारेज गरिदिएको छ । नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले...

-->