शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बिउ नपाउँदै किसानलाई बाली जोगाउने चिन्ता

बागलुङ/ मकै रोप्ने बेला बिउका लागि भौंतारिने सुरेन्द्र केसीलाई यो बर्ष त्यसको चिन्ता भएन । बागलुङको बडिगाड गाउँपालिका–९ का केसीको खेतबारीमा मकै फल्छ । यो बर्ष पालिकाको कृषि शाखाले किसानले मागेअनुसारकै बिउ दियो ।...

बेनीबजारमा कौसीखेती गर्नेलाई तालिम र प्रविधि सहयोग

बेनी /म्याग्दीको बेनी नगरपालिका वडा नं ७ ले कुहिने फोहोरलाई कौसीखेतीमा प्रयोग गर्न वडाबासीलाई तालिम दिएको छ ।पछिल्लो समय छतमा फलाउने र भान्सामा पकाउनको लागि कौसी खेतीमा आर्कषित वडाबासीलाई लक्षित गरी शुक्रबारदेखि सञ्चालित तालिमको...

अज्ञात रोगले एकै खोरका २२ बाख्रा मरे

स्याङ्जा/ पुतलीबजार नगरपालिका १३ ज्यामिरेमा अज्ञात रोगले एकै खोरका २२ बाख्रा मरेका छन् । पछिल्लो चार दिनमा स्थानिय शेषकान्त सुबेदीको आँधिखोला बाख्रा फार्मका बाख्रा मरेका हुन् । पहिलो दिनमा पाँच वटा बाख्रा मरेपछि घाँसका कारण...

रेडक्रस बेनी उपशाखाको सभापतिमा ज्ञान गिरी चयन

बेनी/ नेपाल रेडक्रस सोसाईटी बेनी उपशाखाको २० औं साधारणसभाबाट ज्ञान गिरीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको बेनी नगरपालिका वडा नं ७ र ८ को रेडक्रसकर्मीको भेलाबाट उपसभापति साधना...

‘मेलमिलापलाई प्रभावकारी बनाऔं’

बागलुङ/ बिबाद समाधानको महत्वपूर्ण र राम्रो माध्यम भएर पनि मेलमिलाप प्रक्रिया असफल भैरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । वडा वडामा मेलमिलापकर्ता सूचिकृत भएर बिबाद समाधानका काम थालेमा अदालतमा आउने मुद्दा कम हुने र मेलमिलाप...

प्रगतिले सहकारीले प्रदान गर्यो मृतक शेयर सदस्य राहत रकम

बागलुङ / प्रगति वहुउदेश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यको मृत्यु भएकोमा शेयर सदस्य राहत रकम प्रदान गरेको छ । प्रगति राहत कोषबाट शेयर सदस्यको मृत्यु भएकोमा २० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । शेयर...

गलकोट नगर अस्पतालमा बिरामीको चाप

बागलुङ/ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी नगर अस्पताल सञ्चालनमा आएपछि बिरामीको चाप बढेको छ । बागलुङको गलकोट नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पतालमा बिरामीको चाप बढेको हो । अस्पतालको व्यवस्थापकीय सुधार र चिकित्सकले सेवा दिन थालेपछि...

हिंसा पीडितलाई न्याय पाउनै कठीन

बागलुङ/ ‘घरमा बस्न श्रीमानले दिएनन्, सधैं अरुको घरमा कसरी बस्नु, दुई छाक खान त दुःख गर्थें तर दुःखले आर्जेको ओत लागेर खाने ठाउँसमेत भएन्,’ जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले पीडित महिलाको भनाई उद्धृत गर्दै...

नमुना बस्तीमा समस्याका चाङ

बागलुङ/ घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो । कहिले छिमेकी त कहिले आफन्तको घरमा उनीहरुका दिन बिते । २०७२ सालपछि धनमाया दर्जी र गाउँका १४ परिवार एकैपटक...

तनहुँसहित तीन जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता

तनहुँ/ उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो...

-->