शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पर्वतको नागलिवाङमा भएको आगलागी फैलिदै (फोटो फिचर)

बागलुङ सदरमुकामको पारीपट्टी छ पर्वतको जलजला गाउँपालिका-८को नागलिवाङ गाउँ । त्यही गाउँमाथि छ घना जंगल । नागलिवाङको त्यही जंगलमा हिजो शनिवार बेलुकादेखि आगलागी भएको छ । त्यो ठाउँमा भएको आगलागी आईतवार वेलुकासम्म पनि नियन्त्रणमा...

सिवाईसी सहकारी स्थापना दिवसमा वित्तिय सचेतना कार्यक्रम

बागलुङ/ गण्डकी प्रदेशमा सबैभन्दा बढी शेयर सदस्य रहेको बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरी मनाएको छ । मुलुकमा आर्थिक मन्दी छाईरहेको वेला शेयर सदस्यहरुलाई...

धौलागिरि बेस क्याम्पमा हेलिकप्टर दुर्घटना, दुई जनाको सकुशल उद्धार

बागलुङ/ धौलागिरि बेसक्याम्पमा हेली एभरेस्ट एभरेष्टको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर ‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारीसहित दुई जना रहेको...

बागलुङ र जैमिनीको सिमाक्षेत्रका बनमा आगलागी

बागलुङ/ बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको सिमा क्षेत्रमा भीषण आगलागी भएको छ । बागलुङ नगरपालिका, १२ अमलाचौर र जैमिनी नगरपालिका, १ कुश्मीशेराको सिमा क्षेत्रमा रहेका सामुदायीक तथा निजी बनहरुमा हिजो दिउँसोदेखि आगलागी भएको हो...

पुरानो ऐनले लछारपटार लाग्दैन : मन्त्री किराँती

पोखरा/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐन परिवर्तन नगरे अब पर्यटन विकास सम्भव नभएको बताएका छन् । पुरानो पर्यटन कानूनले वर्तमानको आवश्यकता संवोधन नगर्ने उनको भनाइ थियो । २०३८ सालमा बनेको...

काठेखोलाको मध्यकालिन समिक्षा: गाउँ सभादल गठन

बागलुङ / नेकपा एमाले काठेखोला पालिका कमिटीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको मध्यकालिन समिक्षा गरिएको छ । एमालेका पोलिटब्यूरो सदस्य जगत विश्वकर्माको उपस्थितिमा शनिवार मध्यकालिन समिक्षा गर्दै पार्टीको गाउँ सभादल गठन गरिएको हो । कार्यक्रममा...

राष्ट्रिय पुरुष हक्कीको लिगचरणबाटै बाहिरियो गण्डकी

पोखरा/  गण्डकी प्रदेश विराटनगरको शहिर रंगशालामा जारी गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितको लिग चरणबाटै बाहिरिएको छ । शनिबार कर्णाली प्रदेशसंग २–२ गोलको बराबरी खेल्दै बाहिरिएका हो । ३ खेल खेलको गण्डकी २...

एकैपटक ४ सय बढी शिक्षकको नियुक्ती

बागलुङ/ शिक्षा विकास तथा समन्वय इकाई बागलुङले शुक्रबार एकैपटक ४ सय बढी शिक्षकलाई नियुक्ती दिएको छ । प्राथमिक तहको शिक्षक परीक्षामा उत्तिर्ण भएका ती शिक्षकलाई नियुक्ती दिएर पठाइएको इकाई प्रमुख कुश्मराज उपाध्यायले बताए । तीमध्ये...

प्रदेश सांसद पाठकलाई अमलाचौरमा सम्मान

बागलुङ /गण्डकी प्रदेश सांसद कृष्ण पाठकलाई गृह गाउँ अमलाचौरमा एक कार्यक्रमका बीच स्थानीयहरुले स्वागत तथा सम्मान गरेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मेर नेकपा एमालेको राजनीतिसँगै गण्डकी प्रदेश सांसद हुनुभएको भन्दै स्थानीयहरुले बाँजा गाजा...

फल्याकमा धज्याङ्ग मेला समापन

मुस्ताङ/  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याकमा धज्याङ्ग मेला तथा तारा खेल सम्पन्न भएको छ । यस्तै तारा खेलमा महिला र पुरुष गरी करीव ६० खेलाडीहरुले सहभागीता जनाएका थिए । कार्यक्रमको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रिङजीन...

-->