शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास

बागलुङ/जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजाको दह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रबद्र्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् । नौला गाउँ र गाजा दहको सुख्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको...

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार

मुस्ताङ/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् । मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल...

मुस्ताङको घरपझोङ गाउँपालिकामा सिसामा हुने ‘बियर’का बोतल निषेध

पर्वत/ मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ वर्ष २०८० सालदेखि ‘बियर’का लागि प्रयोग हुने सिसाका ‘बोतल’ प्रयोगमा निषेध गरिएको छ । होटेल, पर्यटक वा स्थानीय जो कोहीले पनि ‘बियर’ खाएर राखिएका वा फालिएका सिसाहरू व्यवस्थापनमा समस्या भएपछि...

ताराखोलाको सार्वजनिक सुनुवाईमा मजदुरको सुरक्षा र किसान कुरा

बागलुङ / सुशासनको लागि जिल्लाको ताराखोला गाउँपालिकाले सञ्चालन गर्दै आएको चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार दोगाडीमा समपन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ताराखोला मिडिया प्रा.लि.को आयोजनामा सो सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । सार्वजनिक...

यसरी भयो धौलागिरी क्याम्पसमा स्ववियुका पदाधिकारीको पदस्थापना

बागलुङ /  धौलागिरि बहुमुखी क्यापस बागलुङका स्वतन्त्र बिद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले बुधवार पदास्थापना गरेका छन् । १८ चैतमा भएको स्ववियु चुनावबाट सर्वसम्मत रुपमा निर्वाचित सवैको बुधवार पदस्थापना गरिएको क्याम्पसले जनाएको छ । निर्वाचन...

मिसन ग्रासरुटः निर्वाचन क्षेत्र सम्पर्क मञ्चको अध्यक्षमा खड्का

बागलुङ / नेकपा एमालेले संगठन सुदृढीकरण तथा विस्तारका लागि सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार बागलुङ काठमाडौं सम्पर्क मञ्चले निर्वाचन क्षेत्र स्तरीय भेला तथा प्रशिक्षण समपन्न गरेको छ । निर्वाचन क्षेत्र नं. १ स्तरीय...

बढेन गण्डकी सरकारको पुँजीगत खर्च, चैत २० सम्म २५ प्रतिशत मात्रै

पोखरा / गण्डकी प्रदेशमा १२ बाट मन्त्रालयको संख्या घटाएर ७ मा झारिए पनि पुँजीगत खर्च भने बढ्न सकेको छैन । आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा गण्डकी प्रदेश सरकारको पुँजीगत खर्च २५...

गुडिरहेको ट्याक्टर घरमा खस्दा गलकोटमा युवकको मृत्यु

बागलुङ / गुडिरहेको ट्याक्टर सडकछेउको घरमा खस्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका-११ रिघा मनेवा मामाघरमा आएका नवलपुरका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले बताए...

जैमिनीमा शैक्षिक सामग्री खरिद गर्न शिक्षकलाई ऋण कोष

बागलुङ/ जैमिनी नगरपालिकाले शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रिय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म चलेको विज्ञ सम्मेलनले घोषण पत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना...

दानबाट चलेको मानव सेवा आश्रमको खर्च सार्वजनिक

बागलुङ/ मानवसेवा आश्रम बागलुङले आर्थिक बर्ष २०७८/०७९ को आयव्याय सार्वजनिक गरेको छ । आश्रमको सातौ स्थापना दिवशको अबसरमा खर्च सार्वजनिक भएको हो । उक्त अबसरमा आश्रम संचालक तथा अभियान्ता बिपना तामाङले प्रस्तुत गरेको बिवरणमा कुल...

-->