शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

मुक्तिनाथ स्मृति प्रतिष्ठानबाट श्रष्टा सम्मान

पोखरा/ श्रष्टा सम्मानसहित मुक्तिनाथ स्मृति प्रतिष्ठानको आयोजनामा पोखरामा श्रष्टा पण्डित मुक्तिनाथ शर्माको चौंतीसौँ स्मृति दिवस तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । समारोहमा विभिन्न क्षेत्रका प्राज्ञहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नेपाली तथा अङ्ग्रेजी...

प्रतिभा माविद्वारा खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कृत

पोखरा/पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयले वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरेको खेलकुद प्रतियोगिताका उत्कृष्ट खेलाडी र खेल समूहलाई मंगलबार शिल्ड र प्रमाणपत्र प्रदान गरेको छ । पोखरा–४ पालिखेचोकस्थित विद्यालयमा आयोजित कार्यक्रममा प्रतियोगितामा उत्कृष्ट टिम...

दमेकमा नेतृत्व बिकास तथा वाककला तालिम

बागलुङ/ युवा तथा महिलाहरुको नेतृत्व विकासका लागि बागलुङको जैमिनी नगरपालिका–३ दमेकले नेतृत्व विकास तथा वाक कला तालिम सुरु गरेको छ । वडा कार्यालयले चालु आर्थिक बर्षको लक्षित वर्ग क्षमता विकास कार्यक्रमअन्तर्गत तालिम आयोजना गरेको...

सरस्वतीमा शैक्षिक अन्तरक्रिया

नवलपुर/ शिक्षासँग सम्वन्धित सरोकारवालाहरुले आफ्नै ठाउँका बालबालिकालाई नजिकैको बिद्यालयमा पढ्ने वातावरणको सृजना गर्नुपर्नेमा जोड दिएका छन् । कावासोती नगरपालिका वडा नं. ४ हसौरास्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा आयोजित शिक्षासँग सम्वन्धित सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले...

पोखरा फूलबारी रिसोर्टका सञ्चालक अमात्य ऋण तिर्न तयार

पोखरा / करिब दुई दशकदेखि बन्द रहेको पोखराको पाँचतारे डिलक्स होटल फूलबारी रिसोर्ट पुनः सञ्चालनमा आउने भएको छ। सञ्चालक पीयुषबहादुर अमात्यले नेपाल बैंकको ऋण तिर्न तयार भएसँगै फूलबारी रिसोर्ट सञ्चालनमा आउने भएको हो। अमात्य साँवा...

पोखरा-१८ को निर्वाचन वदर, पुनः मतगणना गर्न अदालतको आदेश

पोखरा / उच्च अदातल पोखराले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १८ को मत गणना बदर गरी पुनः मत गणना गर्न मंगलबार आदेश दिएको छ । कामु मुख्य...

हक्की खेल्न गण्डकीको टिम विराटनगर प्रस्थान

पोखरा/चौथो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिता खेल्न गण्डकीको टिम विराटनगर प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वार्षिक कार्यक्रम अन्तरगत बुधबारदेखी हुन लागेको प्रतियोगितामा सहभागि हुनका लागि गण्डकीबाट १६ सदस्यीय टिम...

पर्यटकको भीडले भरियो पुनहिल

म्याग्दी /चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडी हिमशृंखला र सूर्योदयको मनोरम दृश्यावलोकन गर्न अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लागेको छ । समुन्द्री सतहबाट ३ हजार २ सय १० मिटर उचाइमा रहेको...

निर्णायक ‘जोशी-फ्याक्टर’ ले कसलाई सघाउला ?

पोखरा/ पछिल्ला दुई चुनावमा रामचन्द्र पौडेल राष्ट्रपति नहुन्जेल उनको विरुद्धमा तनहुँ १ मा स्वतन्त्र उमेदवारी दिइरहने व्यक्ति हुन, गोविन्दराज जोशी । कांग्रेसका पूर्वसहमहामन्त्री जोशी स्वतन्त्र हुनुको कारण चाहिँ ०७४ को प्रतिनिधीसभा निर्वाचन हो ।...

गण्डकीमा एक हजार चार सय बढि क्षयरोगका बिरामी

स्याङ्जा/ औषधी सेवनबाट निको हुने क्षयरोगको गण्डकी प्रदेशमा फागुन मसान्त सम्म एक हजार चार सय ४१ बिरामी फेला परेका छन् । स्वास्थ्यकर्मीको पत्यक्ष निगरानी रहेर छ महिना सेवन गरे निको हुने क्षयरोग हरेक दिन बढ्दै...

-->