शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले महिलाहरुलाई दियो नेतृत्व विकास तालिम

मुस्ताङ / महिलाहरुको नेतृत्व क्षमता विकास गर्ने उदेश्यले जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले वडा नं. ५ फल्याक र ढाकरझोङका महिलाहरुलाई नेतृत्व विकास तालिम दिएको छ । गाउँपालिकाको महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ४...

बजेट बनाउनुपूर्व जैमिनीमा बिज्ञ सम्मेलन

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व बिषयगत बिज्ञहरुको सम्मेलन सुरु गरेको छ । बिषयगत क्षेत्र विकास र स्रोत साधनको अधिकतम परिचालनका लागि बिज्ञ सम्मेलन गरिएको हो...

जनप्रतिनिधीले नै दलितले भान्सा छोएको भन्दै खाना फालिदिए

पोखरा/ आफन्तका छोराको व्रतवन्धमा सहभागी भएका व्यक्तिमाथि जनप्रतिनिधीले नै जातीय विभेद गरेका छन । घटना गत फागुन २५ गतेको हो । पोखराबाट नारायण परियार आफन्त सन्तोष परियारका छोराको व्रतवन्धमा सहभागी हुन माछापुच्छ«े गाउँपालिका ५...

अङ्ग्रेजी माध्यमको नमुना विद्यालय सञ्चालन गर्दै पैयुँ गाउँपालिका

पर्वत/ जिल्लाको पैयुँ गाउँपालिकाले नयाँ शैक्षिक सत्र २०८० सालमा गाउँपालिकाभित्रको कुनै एक विद्यालयलाई अङ्ग्रेजी माध्यमको नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने भएको छ । अङ्ग्रेजी माध्यमको शिक्षाप्रति अभिभावक र विद्यार्थीहरूको बढ्दो आकर्षणलाई ध्यानमा राखेर यो अभ्यास...

सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान पनि हो

पोखरा/ सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महत्व समुदायले नबुुझ्दा समस्या पर्ने गरेको उनीहरुको भनाई छ । पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुुखी क्याम्पसले शनिबार आयोजना गरेको...

आत्मनिर्भर अर्थतन्त्र बनाउन नसकेसम्म गणतन्त्र कमजोर भैरहन्छ : केसी

बागलुङ/ राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले राष्ट्र संचालकहरुको गलत नीतिले गणतन्त्र कमजोर भएको बताएका छन् । राजनीतिक दलहरु बिदेशीको इशारामा चल्दा देश कंगाल बन्न लागेको केसीले आरोपसमेत लगाए । उनले उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र...

धौलागिरी क्याम्पसको स्ववियु निर्वाचनमा भागबण्डा, सभापतिमा सुदिप सागर

बागलुङ / धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा विधार्थी संगठनले भागबण्डा गर्दै सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका छन् । मनोनय दर्ताको अन्तिम समय शनिबार विद्यार्थी संगठनहरुले संयुक्त रुपमा बैठक वसी सवै पदमा...

एसिएन ट्राइयाथोलनमा लक्जम्बर र स्लोभाकियालाई स्वर्ण

पोखरा/ पोखरामा सम्पन्न ट्राइयाथोलन एसियन कपमा लक्जम्बर र स्लोभाकियाले स्वर्ण पदक हासिल गरेको छ । पुरुषतर्फ लक्जम्बर्गका बब हलर र महिला तर्फ स्लेभाकियाकी मार्गरेटले स्वर्ण जितेकी हुन् । पुरुष तर्फ प्रतिस्पर्धामा लक्जम्बरका बब हलरले निर्धारित...

वडाले बाँड्यो पाठी र पोषण बस्तु

नवलपुर/ देवचुली नगरपालिकाको वडा नं. १२ मा लक्षित समुदाय शीर्षकमा आयआर्जनमूलक वस्तु वितरण तथा पोषण वस्तु वितरण कार्यक्रम भएको छ । चालु आर्थिक वर्षको लक्षित समुदायअन्तर्गतको वडाको बजेट मार्फत विपन्न महिला, विपन्न दलित र अपाङ्गता...

कास्कीमा १०३ विद्यार्थी अनुपस्थित

पोखरा/ माध्यामिक शिक्षा परीक्षा (एसईई) मा कास्कीबाट १० हजार ३ सय ३९ विद्यार्थी सहभागी भएका छन् । कुल १० हजार ४४८ जना परीक्षार्थी रहेको कास्कीमा एक सय ३ जना अनुपस्थिति रहे । यस्तै ३४ जना...

-->