शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सिर्जनाको सामाजिक परिक्षण

पोखरा/ सृजना विकास केन्द्रको सामाजिक परिक्षण सहित भावी रणनीतिक कार्य भएको छ । सामाजिक संस्थाले वार्षिक रुपमा लेखा परिक्षणसंग संस्थाको प्रभावकारी अनुगम मूल्यांकन कार्यमा सरोकार निकायहरुबाट सुझाव संकलन भएको केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले बताए...

पोखरा न्युरोडमा बसले ठक्कर दिदाँ एकको मृत्यु

पोखरा / पोखरा ९ न्युरोडमा बसले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु भएको छ । शुक्रबार दिउसो विपिचोदेखी सभागृहचोक तर्फ आउँदै गर्दा ग १ ज ४५४० नम्बरको सानो माइक्रोले ग ५ प ९४ नम्बरको स्कुटरलाई...

कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई

बागलुङ/ चैते दसैँ मेलाका अवसरमा बागलुङमा आयोजित सर्वाधिक राशिको ‘कालिका भलिबल कप’ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिस क्लबले घुम्टे गलकोटलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो । शुक्रबार बालिका बाल...

कास्कीमा दश हजार ३३९ जनाले दिए एसईई (फोटो फिचर)

पोखरा/ यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षा आजबाट सुरु भएको छ। चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको हो । कास्की जिल्लामा शान्तिपूर्ण तरिकाले परीक्षा सुरु भएको...

एसइईमा खटिने कर्मचारीका दुख : पारिश्रमिक कम हुँदा बढ्दै निराशा

बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि खटिने शिक्षक कर्मचारीको पारिश्रमिक कम हुँदा काममा खटाउन कठिन हुने गरेको छ । खाजा खर्च समेत नपुग्ने गरी मसलन्द खर्च आउने र व्यक्तिगत रुपमा पाउने पारिश्रमिक समेत न्यून...

बालगृहका बालबालिकाको स्वास्थ्य परीक्षण

बेनी/ म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार विविध कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवस मनाइएको छ । नेपालमा नेपाल पत्रकार महासंघ स्थापना भएको आज ६७ वर्ष पुरा गरी ६८ वर्षमा प्रवेश गरेको सुखद...

स्याङ्जामा तीन चिनियाँ नागरिक पक्राउ

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिका ३ चिन्नेबासमा अवैध ढंगले दरौंखोलामा माछा मारेका तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । खोलामा माछा मारेको स्थानीयले खबर गरेपछि अर्जुन चौपारी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले खोलामा करेन्ट...

सिवाइसीको स्नेह मिलन

बागलुङ/ सिवाइसी नेपालले स्थापना दिवसको अबसर पारेर पदाधिकारी, सल्लाहकार र सदस्यको स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । सिवाइसी नेपालद्वारा संचालित लघुवित्त कार्यक्रम र सिवाईसी सहकारीलाई व्यवस्थित बनाउन उक्त कार्यक्रम गरिएको अध्यक्ष चण्डीप्रसाद शर्माले...

अधिकांश नवलपुरे पत्रकारमा दृष्टिदोष

नवलपुर/ कावासोतीमा भएको निशुल्क आँखा शिविरमा ८० जनाले सेवा लिएका छन् । नेपाल पत्रकार महासघको ६८ औं स्थापना दिवसको अवसर पारेर आयोजित शिविरमा कृयाशील सञ्चारकर्मी, सञ्चारकर्मीका परिवार, प्रहरी कर्मचारी लगायतले आँखा जाँच गराएका हुन्...

बोलेको १० करोड अझैसम्म नदिएपछि गण्डकी प्रदेशसँग रिसाए महावीर

पर्वत / राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले २०७८ सालको फागुन ४ गते प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषण प्रदान गर्ने निर्णय ग¥यो । २०७९ असार २७ गते...

-->