शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

जेठो हिमाल अन्नपूर्णको सरसफाइमा निस्क्यो सेनाको टोली

पोखरा/ नेपाली सेनाको एक टोली अन्नपूर्ण हिमाल सरसफाइमा निस्केको छ । नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति एवं उपरथी दीपककुमार बानियाँका अनुसार नेपाली सेनाको ‘स्वच्छ हिमाल अभियान’अन्तर्गत सेना हिमाल सफाइमा लागेको हो । उनका...

स्वर्णिम : कांग्रेस नेतृत्वसँग पहिल्यै असन्तुष्ट !

पोखरा/ नेपाली कांग्रेसबाट पटक–पटक राजनीतिक नियुक्तिको अवसर प्राप्त अर्थशास्त्री हुन्, स्वर्णिम वाग्ले । योजना आयोगको सदस्य र उपाध्यक्ष बनेका वाग्ले अघिल्लो चुनावमा कांग्रेसको टिकटबाट चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्न चाहन्थे ।...

अयोध्याको आकर्षण बन्दै कालीगण्डकीबाट लगिएको देवशिला

म्याग्दी/ भगवान रामको बालवयको मूर्ति निर्माणका लागि भनेर गत माघ १२ गते श्रीपञ्चमीका दिन म्याग्दीको गलेश्वर क्षेत्रस्थित कालीगण्डकी नदीबाट भगवान रामको जन्मभूमि भारतको अयोध्या पठाएका दुईवटा देवशिला अहिले अयोध्याको आकर्षण बनेका छन् । अहिले ती...

कालिका कप भलिबल: उपाधिका लागि पुलिस र गलकोट घुम्टे भीड्ने

बागलुङ/ बागलुङमा जारी चैत्राष्टमी मेला तथा कालीका कप खुला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र गलकोट घुम्टे क्लब फाइनलमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा पुलिसले हिलसाइट निर्माण सेवा सेतो र गलकोटले...

बजार सुनसान भएकोमा व्यवसायीको चिन्ता

बागलुङ/ चैते दशैंमासमेत बागलुङ बजार सुनशान भएकोमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । चैते दशैंको अबसरमा बागलुङ कालिका मन्दिर र मेलामा आएका दर्शक बागलुङ बजार प्रबेश नगरेकोमा उनिहरुले चिन्ता व्यक्त गरे । कपडा तथा फेन्सी...

बैशाख पहिलो साता कांग्रेस नेतृत्वमा गण्डकी सरकार : नेता पाण्डे

बागलुङ/नेपाली कांग्रेस बागलुङको आफ्नै भवन बन्ने भएको छ । एक बर्ष अघिदेखिको प्रयासबाट कांग्रेस जिल्ला कार्यसमितिले आफ्नै घडेरी प्राप्त गरेपछि भवन बन्ने भएको हो । बिहिवार कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले...

चैतेदशैं मेलामा दर्शकलाई खाजा खुवाउँदै बिबिएका विद्यार्थी

बागलुङ/बागलुङ कालिका मन्दिर परिसरमा चलिरहेको भव्य चैतेदशैं मेला । साथमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमको रमझम । किनमेल गर्नेहरुका लागि रामरेखा सामुदायीक बनको चौर स्टलले भरिभराउ छन् । यस्तै माहोलबीच धौलागिरी बुहुमुखी क्याम्पसका विद्यार्थी भने...

गण्डकीमा बुस्टर डोज लगाउने ५१ प्रतिशत मात्रै

नवलपुर/नवलपुरमा जिल्लास्तरीय कोभिड १९ को खोप कार्यक्रमको समीक्षा तथा नियमित खोप कार्यक्रमको योजना तर्जुमा तथा छलफल गोष्ठी भएको छ । स्वास्थ्य कार्यालय नवलपुरको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्लु एचओ) को खोपद्वारा सुरक्षित गर्न...

आश्रमका बृद्धबृद्धासँग लियो कालीगण्डकीको चैतेदशैं

बागलुङ/ लियो क्लब अफ बागलुङ कालीगण्डकीले यस वर्षको चैतेदशैं रामानुज आश्रमका बृद्धबृद्धासँग मनाएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको क्लबले आश्रममा पुगेर विविध कार्यक्रम गरी चैते दशैं मनाएको हो । बागलुङ नगरपालिका–१ निरयमा रहेको...

नवलपुरमा स्वास्थ्यकर्मीलाई सर्पदंश उपचार प्रशिक्षण

नवलपुर/ स्वास्थ्य कार्यालय नवलपुरले सर्पदंश उपचारसम्बन्धी २ दिने प्रशिक्षण मंगलवारसकिएको छ । गर्मीयाम सुरु भएसँगै नवलपुर लगायत तराईका क्षेत्रमा सर्पदंशका सम्भावित घटना हुनसक्ने भएकाले त्यसको रोकथाम, सचेतना, उपचार समेतलाई प्रभावकारी बनाउँदै मानवीय तथा शारीरिक...

-->