पोखरा/ पोखरा महानगरपालिका वडा नं.१२ मा प्लास्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) र पोखरा महानगरपालिका वडा नं. १२ (पीएमसी) बिच सो परियोजना कार्यान्वयनको सम्झौता...
हिमालकै छेउमा पाइँदैन पानी
पोखरा/ गत शुक्रबार चितवनका दुईसहित सात जनाको समूह माछापुच्छे« गाउँपालिकाको पर्यटकीय क्षेत्र खुमैडाँडा पुगे । घाचोक सरीपाखादेखि पदयात्रा सुरु गर्दै शुक्रबार साँझ खुमैडाँडा पुगेका उनीहरुले त्यहाँ पानी नै पाएनन् । बाटोमासमेत पानीको स्रोत नभेटिएका...
बालवालिकाको आँखा र कान परीक्षण अनिवार्य
स्वास्थ्य कार्यालय नवलपुरले समुदाय लक्षित स्वास्थ्य समस्या पहिचान र निदान गर्ने उद्देश्य सहितको अभिमुखीकरण सञ्चालन गरेको छ । चैत महिनाको मासिक कार्यक्रम अन्तर्गत आँखा, नाक कान घाँटी र मुखको स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरेको हो ।
विद्यालयको...
देवचुलीका ४ वडाको भयो सार्वजनिक सुनुवाइ
नवलपुर/ देवचुली नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ को सार्वजनिक सुनुवाई भएको छ । नगरपालिकाले साविकका चार वटा गाविसलाई ४ क्षेत्र बनाएर प्रभावकारी सार्वजनिक सुनुवाई गर्ने शिलशिलामा साविकको देवचुली गाविसको भूगोलमा पर्ने...
बागलुङ/ ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज डटकमका कार्यकारी सम्पादक रामकृष्ण बोहरा ‘कालिका पत्रकारिता सम्मान–२०७९’बाट सम्मानित भएका छन् । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले हरेक बर्ष प्रदान गर्ने सम्मान यो बर्ष बोहरा र पत्रकार...
प्रदेशलाई अधिकार दिँदा संघ कमजोर हुँदैन् : मुख्यमन्त्री अधिकारी
बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संघीय सरकारले प्रदेशमा अधिकार प्रत्यायोजन गर्न आनाकानी गरेको बताएका छन् । प्रदेश सरकार कमजोर हुँदा संघीयता कमजोर हुने भन्दै अधिकारीले देशका तीनै तह बलियो बनाउन प्रदेश सरकारले संबिधानको...
लायन्सको एक्सरे साढे दुईबर्षदेखि प्रयोगविहिन
बेनी /नेपालीमा एउटा उखान छ–‘माल पाएर चाल नपाएपछि के गर्नु ।’ म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाईलायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले उपलब्ध गराएको ५००...
बसाईसराईले रित्ता घरहरु, रित्तै छन् गाउँहरु, घट्दै छ जनसंख्या
बागलुङ/दुई बर्षअघि बस्ती माथीबाट आएको पहिरोले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरीए, दर्जनबढी घर जोखिममा परे । पहिरोले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए । बसाईसराईले...
बुलिङटारमा एमालेको वडास्तरीय ‘ग्रासरुट’ अभियान सकियो
नवलपुर / नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृणीकरण तथा विस्तार अभियान) नवलपुरको बुलिङटारका सबै वडामा सम्पन्न भएको छ । ६ वटा वडा रहेको यो गाउँपालिकामा वडास्तरमा हुने अभियानका कार्यक्रम सम्पन्न भएको नेकपा...
शहिद परिवारका पत्रकार अञ्जान अभिनन्दित
गुल्मी/ गुल्मीका पत्रकार कृष्ण अञ्जानलाई अभिनन्दन गरिएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ का अन्जानलाई शहिद परिवारको रुपमा नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गरेका हुन् ।
सोमबार सदरमुकाम तम्घासमा नेकपा एमालेले...