शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बिपन्न बस्तीमा मुख्यमन्त्री कृषि कार्यक्रम

बागलुङ/ जिल्लाको गलकोट नगरपालिका-७ मल्म र बडिगाड गाउँपालिका-८ को रणसिंकिटेनीमा मुख्यमन्त्री कृषि कार्यक्रम संचालन हुने भएको छ । बिपन्न बस्तीमा एकीकृत कृषि कार्यक्रम संचालन नहुँदा किसानले उत्पादन बढाउन नसकेको भन्दै कृषि ज्ञान केन्द्र बागलुङले यो...

बागलुङको चैतेदशै मेलामा खाद्यको गुण नियन्त्रण अनुगमन

बागलुङ/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चैतेदशै मेलामा बजार अनुगमन गरेको छ । बिशेषगरी खाद्य पसल, चना चटपट र खुला रुपमा बेचिएका खानाका परिकारमा डिभिजनले विभिन्न सरोकारवाला निकायको रोहवरमा अनुगमन गरेको हो...

बहिरा विद्यार्थीको कान परिक्षण शिविर

बागलुङ/ धौलागिरी बहिरा आवसीय माध्यामिक विद्यालय बागलुङमा अध्ययनरत बहिरा विद्यार्थीहरुको कान परिक्षण शिविर आइतबारदेखि शुरु भएको छ । लग्जम्बरको बच्चाको कान संस्थाको आर्थिक सहयोग, सामुदायिक सहयोग केन्द्र चितवनको आयोजना र धौलागिरी एकीकृत ग्रामिण विकास केन्द्रको...

सांसदको रोजाइमा पाँच लाखका योजना

पोखरा/ गण्डकीमा चालु आर्थिक वर्ष २०७९/०८० को बजेट निकै विवादित बन्न पुग्यो । असार १ गते ल्याएको बजेटमाथिको छलफल एकैपटक २० दिनपछि मात्रै छलफल सुरु भएको थियो । झन्डै तीन हप्तापनि बजेट छलफल नहुनुमा सत्तापक्षकै...

संविधानले चिनेको तर पालिकाले नखोजेको जिसस !

पोखरा/ केही वर्ष अघिसम्म ढुंगा,गिट्टी,बालुवा,रोडा (दहत्तर–बहत्तर) उत्खननको जिम्मेवारी जिल्ला विकास समितिलाई पनि दिइएको थियो । तर, संघीयता कार्यान्वयनसँगै जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरियो । घाटहरु व्यवस्थापनको जिम्मेवारी स्थानीय पालिकालाई दिइयो । ढुंगा,...

नवलपुरको जंगलमा हतियार र विष्फोटक पदार्थ

नवलपुर/नवलपुरको विनयी त्रिवेणीमा बेवारिसे अवस्थामा फेला परेको हतियार र ती हतियारका विष्फोटक सेल रहेको क्षेत्रमा नेपाली सेनाको टोली पुगेर निस्क्रिय पारेको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ मा रहेको तालदेवी सामुदायिक वनभित्र...

स्थानीय उत्पादनको घट्दो व्यापार, व्यवसायी निराश

बागलुङ/ तीस वर्षअघि चैतेदशैं मेलामा बागलुङ बजार आउन गादरे बुढाथोकीलाई एक महिनादेखि तयारी गर्नुपथ्र्यो । चार/पाँच दिनको पैदलयात्रापछि बडिगाड गाउँपालिका–४ जलजलाबाट उनी भरियाका साथ मेलामा आउँथे । भरिया खोज्ने, भारी बनाउने, बाटोमा खानेबस्ने व्यवस्था गर्दा...

पोखराको वन क्याम्पस स्ववियूमा अखिलका समीर विजयी

पोखरा/ पोखरामा रहेको वन विज्ञान अध्ययन संस्थानमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका समीर कार्की विजयी भएका छन् । समीरले २९५ मत ल्याउँदा उनका निकट्म प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका मुवारक अली गद्दीले...

हराएको एक हप्तापछि पानी ट्यांकीमा भेटियो शव

तनहुँ/ तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिस्थित पानीको ट्याङ्कीमा महिलाको शव फेला परेको छ । पृथ्वीराजमार्गदेखि करिब दुई सय मिटरको दूरीमा रहेको एक पानी ट्यांकीभित्र महिलाको शव फेला परेको हो । उक्त शव पोखरा ३३ की...

राष्ट्रिय टोली यू-१९ का सदस्य सुवासलाई काठेखोलाले दियो ५० हजार

बागलुङ / क्रिकेट खेलमार्फत आफ्नो पहिचान बनाई राष्ट्रको इज्जत उचा बनाउन सफल सुवास भण्डारीलाई काठेखोला गाउँपालिकाले ५० हजार नगदसहित सम्मान गरेको छ । राष्ट्रिय टोली यू–१९ का सदस्य भण्डारीको गृह पालिकाका अध्यक्ष राजु थापाले सोमवार...

-->