शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

धौलागिरी क्याम्पसको स्ववियू चुनाव विवाद उच्च अदालतमा, बोलायो छलफलमा

बागलुङ/ धौलागिरि बहुमुखी क्याम्पस (डिएमसी)मा स्ववियु निर्वाचन घोषणा गरिएको भन्दै केही बिद्यार्थी संगठनले दर्ता गरेको रिट निवेदनमा उच्च अदालत पोखरा बागलुङ इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । बिद्यार्थी संगठन बीचको असहमती बीच स्ववियु...

तित्याङका तीन विद्यालयमा चिल्ड्रेन लाईफका विद्यार्थीले गरे पोशाक सहयोग

बागलुङ/ चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङका विद्यार्थीहरुले तित्याङका तीन सामुदायीक विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग गरेका छन् । निम्न मावि तहमा अध्ययनरत विद्यार्थीले अतिरिक्त क्रियाकलापको खर्च घटाएर शैक्षिक सामग्री र पोशाक सहयोग गरेका हुन्...

रातमाटा विकास समितिको अध्यक्षमा शर्मा

बागलुङ/ रातमाटा बिकास समिति बागलुङ नगरपालिका–३ को पाँचौ साधारणसभा तथा तेश्रो अधिवेशनले हिमाल शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा। प्रकाश सापकोटा, सचिवमा माधव शर्मा, कोषाध्यक्षमा सरस्वतीदेबी रेग्मी, सह–सचिवमा शिव प्रसाद...

तनहुँ-१ को उपनिर्वाचनमा कांग्रेसका एक दर्जन नेताको दावी

दमौली/ तनहुँ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन मिति तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै तनहुँमा चुनावी चहलपहल पनि बढेको छ । दलहरू उम्मेदवार...

बेनीबजारका १५ वटा खाद्यान्न पसलहरुको अनुगमन, सुधारै छैन

बेनी/खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा सदरमुकाम बेनीबजारमा अनुगमन भएको छ । बेनीबजारको हुलाकचोक, न्युरोड र क्याम्पसचोक क्षेत्रमा सञ्चालित खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गरिएको हो । दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरुमा गुणस्तरीयता...

‘अपाङ्गको हितबारे सोचिएन’

पोखरा/ अपाङ्गताको सवाल र अधिकारबारे प्रदेश सरकार उदासिन रहेको एक कार्यक्रममा वक्ताहरुले गुनासो गरेका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको समावेशी स्वास्थ्य पुनस्र्थापना सेवामा सरोकारवाला निकायहरुको भुमिका विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले...

देवचुलीमा ट्रमा सेन्टरको लागि जग्गा खोजी

नवलपुर/देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ जग्गा छनोटका लागि स्थलगत अवलोकन भएको छ । संघीय मन्त्रालयका विज्ञ मन्त्रालय तथा विभागका अधिकारी– कर्मचारीले ट्रमा सेन्टरका लागि सिफारीस भएका ४ वटा क्षेत्रको अवलोकन गरेको हो । देवचुली नगरपालिकाको वडा...

नागरिकले भने : ‘सुरक्षा भएन’

स्याङ्जा / प्रहरीले आवश्यक सुरक्षा दिन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आयोजना गरेको नागरिक सुनुवाइमा सहभागीले गुनासो गरेका छन् । अर्जुन चौपारी १ बजारमा गरिएको नागरिक सुनुवाइमा बजार ब्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थापाले १० जनामात्र...

बुद्ध विशाल बजारको रक्तदान

पोखरा/ बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले आफ्नो रजत महोत्सवको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले पहिलो रक्तदाता रमेश घर्ती...

कालिका मन्दिर परिसरमा सोमबारदेखि चैतेदशैं मेला

बागलुङ/ चैत १३ गतेदेखि १७ गतेसम्म बागलुङमा चैत्राष्टमी मेला हुने भएको छ । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा मेला हुने भएको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले...

-->