पोखरा/सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।
पाँच वर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा...
राजश्व लक्ष्य प्राप्तिमा चुक्दै पोखरा महानगर
पोखरा/ पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को लागि आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट पेश ग¥यो । बजेटको भारमध्ये आन्तरिक आयबाट ३ अर्ब एक करोड अर्थात् ३४.२९ प्रतिशत पूर्ति...
दर्ता एउटाको उपभोग अर्कैको
बागलुङ/ २०४८ सालअघि बागलुङ नगरपालिका–४ उपल्लाचौर लगायतका क्षेत्रमा पातलो बस्ती थियो । शहरीकरण नभएकाले एकाध घरपरिवारले गाउँ छेउकै कुवा तथा पोखरीको सहयतामा पानीको जोहो गरे । बागलुङ बजार सडक सञ्जालसँग जोडिएपछि उपल्लाचौरमा शहरीकरण हुन...
गण्डकी सरकार ढल्दै, माओवादीले आज समर्थन फिर्ता लिने
पाेखरा/ माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले एमाले नेता खगराज अधिकारी सरकारलाई दिएको समर्थन फिर्ता लिन र नयाँ सरकार गठन प्रक्रिया थाल्न निर्देशन दिएसँगै माओवादी संसदीय...
मुस्ताङमा एमालेको ‘मिसन ग्रासरुट’ चैत १८ देखि
पोखरा / नेकपा एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान हिमालीपारीको जिल्ला मुस्ताङमा चैत्र १८ गतेवाट सुरु हुने भएको छ । जाडो छल्न वेशी झरेका मुस्ताङवासीहरु फर्किन समय लागेकाले ग्रासरुट अभियान ढिला गरी सुरु हुन...
काठेखोलाको आन्तरिक राजश्व बढ्यो
बागलुङ/ काठेखोला गाउँपालिका बागलुङले आन्तरिक राजश्व बृद्धि गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको पहिलो आठ महिनामा राजश्व संकलनको लक्ष भेटाएको हो । चालु आर्थिक बर्षमा ४० लाख राजश्व संकलनको लक्ष राखेको गाउँपालिकाले पहिलो...
बागलुङमा ४२ जनाको स्थायी बन्ध्याकरण
बागलुङ/ जिल्लामा परिवार नियोजनका लागि स्थायी बन्ध्याकरण गर्ने क्रम घटेको छ । धौलागिरी अस्पतालमा नियमित हुने बन्ध्याकरणबाहेक जिल्लामा हरेक बर्ष सञ्चालन हुने शिविरमा बन्ध्याकरण गर्नेहरुको रुची कम देखिएको हो ।
अस्थायी बन्ध्याकरणका साधनको प्रयोग बढ्दो...
स्याङ्जामा श्रीमानद्वारा श्रीमतिको हत्या
स्याङ्जा/ श्रीमान र जेठाजुको कुटाइबाट घाइते पुतलीबजार नगरपालिका–१३ की कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ २२ गते श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेको कुटपिटबाट घाइते कमलाको उपचारको क्रममा...
कृष्णचन्द्रले जाँदाजाँदै ६६ लाख रुपैयाँ बाँडेको खुलासा
पोखरा/ गण्डकी प्रदेश सरकारले आर्थिक सहायताका नाममा पहुँचवालालाई लाखौँ रुपैयाँ वितरण गरेको पाइएको छ । राज्यकोषबाट यसरी लाखौँ रकम लैजानेमा सत्ता निकटका शुभेच्छुक संस्थाहरु छन । उनीहरुले कार्यक्रममा सहभागी हुन जाँदाको यातायात खर्चदेखि तीजमा...
नवलपुरमा छ सय बढीले गराए छाला परिक्षण, भेटिएनन् कुष्ठरोगीका बिरामी
नवलपुर/नवलपुरमा भएको स्वास्थ्य शिविरमा छ सय बढीले परिक्षण गराएका छन् । २ ठाउँमा चलेको एक–एक दिने छाला सम्बन्धि समस्याका ६ सय वढीले सेवा लिएका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
मंगलवार मध्यविन्दुको अरुणखोलास्थित नयाँ बेलहानी...